Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्व कीर्तिमानी कार्कीलाई रास्वपा सचेतक डाँगी द्वारा सम्मान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2025
493Shares

आकाश मगर, उदयपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उदयपुर जिल्ला सभापति चित्रकुमार कार्कीलाई नेपालकै कान्छी संघीय सांसद तथा रास्वपा सचेतक निशा डाँगीले मेरा पिक हिमाल सफल आराेही कार्कीलाई सम्मान गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी काेशी प्रदेश बैठकले निर्णय सहित विभिन्न विद्यामा गिनिज वल्र्ड रेकर्ड बनाउन सफल तथा हिमाल आराेही कार्कीलाई सांसद डाँगीले सम्मान गर्दै शुभकामना दिनु भएको छ । कार्कीले मेरा पिक हिमालमा राष्ट्रिय झन्डा संगै घण्टीकाे झन्डा फराउन सफल भएका थिए ।

सभापति कार्की उदयपुर जिल्लामा सामाजिक काम संगै राजनीतिमा समेत सक्रिय युवा नेता हुन । कार्कीले सानैदेखि जिल्ला चिनाउन गाउँ चिनाउ केन्द्रसम्म देश चिनाउ विश्वसम्म भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गराै लगाएतका नारा लिएर अभियान चलाउदै आएका युवा हुन । कार्कीले २०११ मा उल्टाे माेटरसाईकल यात्रा मेचीमहाकाली लगाएत थुप्रै साहासी काम गर्दै आएका छन् ।

सांसद डाँगीले शुभकामना दिदै अझै सकारात्मक सिर्जनशील काममा रेकर्ड बनाउन युवाहरूलाई प्रेरणादायी भुमिका खेल्न सुझाउनु भएको थियो । कार्यक्रममा माननीय सन्तोष परियार , माननीय असाेक कुमार चाैधरी,केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईं ,काेशी प्रदेशका पदाधिकारी ,जिल्ला सभापतिहरूकाे उपस्थिति रहेको थियोे । शनिबार झापा स्थित आठराई हाेटलकाे सभाहलमा आराेही कार्कीलाई सम्मान भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved