Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हिमाल आराेही कार्कीलाई उदयपुर कटारीकाे बेलसाेतमा भव्य स्वागत तथा सम्मान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2025
27 shares

आकाश मगर, उदयपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुर कटारी वडा नम्बर १ काे कार्यक्रममा मेरा पिक हिमाल ६ हजार ४ सय ७६ मिटरको सफल आराेहन गरेका चित्रकुमार कार्कीलाई उदयपुरको कटारी बेलसाेतमा स्वागत सम्मान गरिएको छ । कार्कीले विभिन्न विद्यामा गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी उदयपपुर कटारी बेलसाेतमा भव्य स्वागत सम्मान गरेको कटारी नगर सभापति इन्जिनियर सुरेन्द्र जैसवालले बताएका छन् । कार्यक्रममा , जिल्ला समिति , निर्वाचन क्षेत्र समिति ,पालिका समिति ,वडा समिति लगाएतकाे उपस्थितिमा सामुहिक सम्मान स्वागत गरिएको बताइएको छ ।

कार्कीले पर्यटकलाइ आकर्षण गरौ,शान्ती र संविधान युबाहरुको अभियान जस्ता नाराहरु लिएर सामाजिक काममा पनि उत्तिकै झुकाब राख्छन्। कार्कीले नेपालभर उल्टो मोटर साइकल यात्रा गरिसकेका छन् । यस्तै थुप्रै राष्ट्रिय साहासी युबा प्रतिभा पुरस्कार समेत हात पारिसकेका छन। कार्कीले कार्यक्रममा बाेल्दै भन्नू भयो मान्छेको सबै कुराहरू अस्थायी हुन तर अस्थायी दुनियाँमा केही न केही स्थायी काम गरेर जानू समाजलाई नयाँ नयाँ उर्जा सहित केही मेसेज दिनु नै सफलता हो ।

कार्कीले भने,  उपहार पुरस्कार नै सबै चिज त होइनन् तर यस्ता कुराले अझै समाजमा सकारात्मक र सिर्जनशील काम गर्ने उर्जा मिल्ने बताएका छन् । कार्कीले मेरा पिक हिमालमा राष्ट्रिय झण्डा र घण्टीकाे झण्डा फहराएका थिए । कार्कीलाई बिहीबार उदयपुरको कटारी बेलसाेत १ नम्बर वडा पिपल बाेटमा रास्वपा उदयपुरका सदस्यहरूले भव्य स्वागत सम्मान गरेका थिए । कार्कीलाई उपस्थित सबैले भविष्यमा अझै सकारात्मक काम संगै देश चिनाउन नयाँ नयाँ अभियान चलाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved