Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भ्रष्टाचारमा मुछिएका कुशवाहा मधेश प्रदेशको पर्यटन मन्त्री पदमा सिफारिस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2025
3 shares

मेवालाल यादब, राैतहट। रौतहट जिल्लाको बौधिनाइ नगरपालिका–५ स्थित कोपवा छठ घाटमा देखिएको व्यापक अनियमितता र भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका बसन्त कुशवाहालाई मधेश प्रदेशको पर्यटन मन्त्री पदका लागि सिफारिस गरिएको छ।

स्थानीय स्तरमा कोपवा छठ घाट निर्माण तथा व्यवस्थापनमा करोडौंको बजेट खर्च हुँदाहुँदै पनि अपेक्षित काम नहुँदा नागरिकहरूबाट आलोचना हुँदै आएको छ। सो परियोजनामा आर्थिक पारदर्शिता नहुँदा बसन्त कुशवाहाको नाम प्रमुख रूपमा मुछिएको हो।

यस्तो विवादास्पद पृष्ठभूमिका व्यक्ति मन्त्री पदमा सिफारिस भएसँगै प्रदेश सरकारको निर्णयप्रति सर्वत्र प्रश्न उठ्न थालेको छ। स्थानीय नागरिक, सामाजिक अभियन्ता तथा विपक्षी दलहरूले यसलाई ‘नैतिक संकट’ को संज्ञा दिएका छन्।

प्रदेश सरकारले भने सिफारिस प्रक्रियालाई कानूनी ढाँचामा अगाडि बढाइएको बताएको छ। यद्यपि, बसन्त कुशवाहा उपरको आरोपमा छानबिन अगाडि नबढाई मन्त्री पदमा पुर्‍याइनु गलत सन्देश दिन सक्ने विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved