Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भूकम्पमा त्रिपालकाण्ड घटाएका तीर्थराज अहिले फेरी अर्कै काण्डमा फसे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2025
116Shares

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहसँग साँठगाँठको आशंकामा पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई तिनै हुन् जो भूकम्पपीडितका निम्ति राहत सामग्रीस्वरूप ठेकेदारसँग मिलेमतो गरी कम गुणस्तरका त्रिपाल महँगोमा किनेको पाइएको थियो। त्यो बेला पनि चर्चामा आएका थिए ।

त्यो बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७२ माघ १९ मा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। केहिदिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर प्रमुख तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानपछि भिजिट भिसाको दुरुपयोग संगठित रूपमा उच्च तहबाट सञ्चालित रहेको पत्ता लागेको अख्तियारको निष्कर्ष छ। यो गिरोहमा ट्राभल एजेन्सी, वैदेशिक रोजगार व्यवसायी, र सरकारी कर्मचारीहरूको मिलेमतो देखिएको छ।

अख्तियारले यसमा केही राजनीतिक नेताहरूको पनि संलग्नता हुनसक्ने आशंका व्यक्त गरेको छ। विस्तृत अनुसन्धान अघि बढाइएको छ, जसले भिजिट भिसाको आडमा भइरहेको वैदेशिक ठगी र संरक्षित भ्रष्टाचारको जटिल जालो खुल्ने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved