Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 29, 2025
12 shares

मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज (मंगलबार) हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणका लागि गठित दलीय रूपमा कार्यदलले मन्त्रीहरूको समीक्षा आज गर्ने भएको हो ।

बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन सहित समीक्षा गर्नेछ । मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रीहरूको १० महिना अवधिको मूल्याङ्कन सहित समीक्षा गर्नेछ ।

उक्त समीक्षा कार्यक्रम सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबाट कार्यदलको सदस्यमा रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल र सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ सहित मन्त्रीहरू रहने छन् ।

बैठकले प्रदेश सरकारको मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन सहित समीक्षा सहित आवश्यक निर्देशन गर्ने कार्यदलका सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए । समीक्षा मार्फत प्रदेश सरकारको आगामी गति तथा लय सुधार गर्ने योजना रहेको उनले बताए ।

सो समीक्षा मार्फत प्रदेश सरकारको आगामी नीति कार्यक्रम र बजेट निर्माणमा समेत मन्त्रीहरूलाई सुझाव दिइने उनले बताए । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थ परक र आवश्यकतामा आधारित बनाउन मन्त्रीहरूलाई निर्देशन गरिने उनको भनाई छ ।

भद्दा र महत्वकांक्षाले भरिएका नीति कार्यक्रमको प्रचलन रोक्ने गरी मन्त्री र सरकारलाई अघि बढेको उनको भनाई छ । बजेटसंग सन्तुलित र मेल खाने गरी नीति कार्यक्रम बनाउन सो समीक्षा फलदायी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved