Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देशलाई अग्रगमनकाे बाटाेमा अघि बढाउन लाेकतान्त्रीक शक्तिहरु एकहुन जरुरी छ, जनमुक्ति पार्टि महासचिव : अस्लामी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 29, 2025
24 shares

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय समितीको महासचिव टोप अस्लामीले एक बिज्ञाप्ती जारी गर्दै देशलाई अग्रगमनको बाटोमा अगाडि बढाउन प्रतिबद्ध लोकतान्त्रिक शक्तिहरू यथाशिघ्र गोलबन्द हुन आवश्यक भएको बताउनुभएको छ।

प्रेस विज्ञप्ति

देशमा विकसित भईरहेको घटनाक्रम बारे राष्ट्रिय जनमुक्ति पार्टी निम्न अनुसारको आफ्नो धारणा स्पष्ट पार्न चाहन्छ :-

१) लामो संघर्ष, आन्दोलन र बलीदानी पश्चात् प्राप्त संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावे शिता सहितका उपलब्धीहरुलाई जोगाउदै र त्यसलाई अझ परिष्कृत गर्दै भावी गन्तव्य तय गर्नु नै हाम्रो राष्ट्रिय कार्यनीति हुनु पर्दछ । सत्ता सञ्चालनमा रहेका शक्ति र पात्रहरुको असक्षमता र निकम्मापनको विकल्प यो व्यवस्थाको अन्त्य वा प्रतिगमन होईन र हुनै सक्दैन । अतः हालसम्म प्राप्त उपलब्धीहरु जोगाउँदै, ब्यवस्थामा रहेका कमीकमजोरीलाई सच्याएर देशलाई अग्रगमनको बाटोमा अगाडि बढाउन प्रतिबद्ध लोकतान्त्रिक शक्तिहरू यथाशिघ्र गोलबन्द हुन आवश्यक भएको छ ।

२) राजतन्त्रका समर्थकहरूको नाममा मिति २०८१ चैत्र १५ गते काठमाडौँमा भएको प्रदर्शन र त्यसबाट सृजित अराजक एवं हिंसक घटनाक्रम दुःखद र चिन्ता जनक रहेको छ । यसमा राज्य पक्ष र आन्दोलनरत पक्ष दुबै जवाफदेही हुनुपर्दछ । सो घटनाको निष्पक्ष छानविन र दोषी उपर कारवाही गर्न र पीडितहरुलाई यथाशिघ्र उचित क्षतिपूर्ति एवं राहतको माग गर्दछौं । साथै यस घट्नामा परी ज्यान गुमाउने मृतकहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौं ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved