Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेबि संघको घोषणा पत्र सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 15, 2025
24 shares

 नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

 रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेविसंघले स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले अहिलेसम्म बोलेको कुरा पुरा गरेको बताए ।

उनले नेविसंघ विगतमा पनि विद्यार्थीहरुको माग, मुद्दा र समस्यामा केन्द्रीत रहेको र भविष्यमा पनि विद्यार्थीको हक हितमै लाग्ने बताए । विगतमा पनि विद्यार्थीहरुले माया गरेर नेविसंघलाई सबैभन्दा ठूलो विद्यार्थी संगठन बनाइदिएको भन्दै उनले आगमी चैत ५ गतेको निर्वाचनमा नेविसंघलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरे । उनले विद्यार्थीहरुको भरोसाको रुपमा नेविसंघ रहेको पनि बताए ।

‘तपाईँहरुले हिजो हामीलाई माया गरेर सबैभन्दा ठूलो विद्यार्थी संगठनको रुपमा स्थापित गराउनुभयो । १ सय ३२ वटा क्याम्पसमा नेविसंघले हिजोको दिनमा स्ववियु सभापति विजयी भएको थियो । अब २ सय वटा क्याम्पसमा स्ववियु निर्वाचनमा नेविसंघको झण्डा फहराउने भन्ने आशा र विस्वासको साथ म सम्पूर्ण विद्यार्थी साथीहरुलाई तपाईँहरुको साथमा नेविसंघ छ । तपाईँको दुःखमा नेपाल विद्यार्थी संघ छ । रोजगारको सिलसिलामा नेपाल विद्यार्थी संघ छ । क्लास रुप, ल्याब, लाइब्रेरीको कुरामा नेपाल विद्यार्थी संघ छ । तपाईँलाई कुनै पनि अन्याय र अत्याचारमा नेपाल विद्यार्थी संघ छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved