Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एकै संगठनबाट तीन उम्मेदवार,स्वतन्त्र देखि बागी सम्म स्वबियु निर्वाचन दमक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 11, 2025
135 shares

अविन मेयाङ्गवो/ आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि देशै भरका त्रिभुवन बिश्वबिद्धालयका आंगिक क्याम्पसहरुमा उम्मेदवारी मनोनयन दर्ता आज सम्पन्न भएको छ।

त्यस्तै दमक बहुमुखी क्यामपसमा पनि उम्मेदवारी दर्ता उत्साहित हुँदै गरेको देखिएको छ भने अर्को तिर नेपाली काङ्ग्रेसको भातृसंगठन  नेबिसंघको छुट्टाछुट्टै प्यानेल पनि देखिएको छ।

नेपाल विद्यार्थी संघ,रा.प्र.वि.स र अखिल क्रान्तिकारीको साझेदारीमा दमक बहुमुखी क्याम्पसमा उम्मेदवार मनोनयन सम्पन्न भएको छ।जसमा अध्यक्ष भूपेन्द्र बस्नेत(नेबिसंघ),सचिव राजेश थापा (रा.प्र.वि.स),कोषाध्यक्ष: प्रवीण योगी (अखिल क्रान्तिकारी)

सदस्यहरू:

नेपाल विद्यार्थी संघ को तर्फ बाट

विष्णु थापा

सुजन कुँवर

रा.प्र.वि.स को तर्फ बाट

 स्मारिका श्रेष्ठ

सनिम नेपाल

अखिल क्रान्तिकारीको तर्फ बाट

दुर्गा पौडेल

प्रशान्त ताजपुरिया

त्यसतै अनेरास्ववियु दमक बहुमुखी क्याम्पसको स्ववियुको लागि  सभापती पदका उम्मेद्वार क.निशम अधिकारी, सचिव पदका उम्मेद्वार क. राकेस खड्का, कोषाध्यक्ष पदका उम्मेद्वार क.प्रीति राना मगर सहित सम्पुर्ण सदस्य मनोनयन दर्ता समपन्न भएको छ।

त्यस्तै चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा दमक बहुमुखी क्याम्पस बाट पर्वत बस्नेतले स्वतन्त्र सभापति पदको उमेंदवारी मनोनयन दर्ता गरेका छन।

नेबिसंघ दमक बहुमुखी क्याम्पस कमिटीले बागी उम्मेदवार उठाएको जनाएको छ। जसको लागि स्वबियुको सभापतिमा सायन सामपाङ्ग,मदन भट्टराई सदस्य,प्रसुन कुँवर सदस्य लगायतको उम्मेदवारी रहेको नेबिसंघ क्याम्पस कमिटीका सभापति सुनिल राइले बताएका छन।

नेबिसंघबाटै बागी उम्मेदवारको रूपमा पुर्व स्वबियु सचिब दिपक लिम्बुले स्वबियु सभापतिमा उम्मेदवारी दिएका छन।

त्यस्तै यो समाचार तयार पर्दा सम्म देशै भरबाट सर्वसम्मत रुपले निर्वाचित हुनेहरुको नामावली

यी हुन सर्वसम्मत क्याम्पस

अनेरास्ववियुबाट निर्बिरोध निर्वाचित सभापतिहरु:-

१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला

२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द

३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी

४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार

५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द

६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला

७. सेती क्याम्स बझाङ,दिपेन्द्र दौल्याल

८. लाटिनाथ क्याम्पस दार्चुला,लोकेश खड्का

९ .कृष्ण स्नातक क्याम्पस दार्चुला,ओमकार पाल

१० .शारदा वहुमुखी मैनापोखर बर्दिया,सागर खत्री

११ .मंगला क्याम्पस म्याग्दी,एल्डीस पुन

 

अखिल (क्रान्तिकारी) बाट निर्बिरोध निर्वाचित सभापतीहरू:-

 १) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रीपुरासुन्दरी ७  धादिङ अभिषेक थपलिया

२) शितल क्याम्पस  रूकुम पश्चिम प्रकाश डाँगी ।

३) जुगल बहुमुखी क्याम्पस सिन्धुपालल्चोक सुस्मिता श्रेष्ठ  ।

४) शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङमा बम धामी !

५)  राडी ज्युला शिक्षा क्याम्पस  रूकुम पश्चिम सुप्रिम वली ।

६)  गल्बा क्याम्पस हुम्ला रिमिलाल बुढा ।

७) सिम्रुतु क्याम्पस रुकुम पश्चिम  दिपेन्द्र ओली ।

८) शंकरपुर क्याम्पस, पस्ती दार्चुलामा जानकी टमटा ।

९) सहयोगी क्याम्पस  काठमाडौं प्रदिप श्रेष्ठ ।

१०) श्रीकृष्ण  क्याम्पस – सबिन श्रेष्ठ

११)  सन्जिबनी- क्याम्पस काभ्रे दिपक राना मगर

१२)  प्रभा क्याम्पस काभ्रे – सुजन चौलागाईं

नेविसंघबाट निर्बिरोध निर्वाचित सभापतिहरु 

१. चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक, राजु लामा

२.पाथीभरा क्याम्पस ताप्लेजुङ,तिल कुमार जोगि

अनेरास्ववियू समाजवादीबाट निर्बिरोध निर्वाचित सभापतिहरु 

१. मनहरी क्याम्पस मकवानपुर, कुमार घिसिङ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved