Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देश एमालेकरण भएका कारण नै देशको अर्थतन्त्र धराशायी बन्याे : नेता काेइराला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 21, 2025
15 shares

काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरिरहेको  नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका छन् । कोइरालाले देश एमालेकरण भएका कारण नै देशको अर्थतन्त्र धराशायी बन्दै गएको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री एमाले, सभामुख एमाले, अर्थमन्त्री एमाले, राष्ट्र बैँकको गभर्नर एमाले, लगानी बोर्डको अध्यक्ष एमाले, योजना आयोगको उपाध्यक्ष एमाले, अनि आज अर्थतन्त्र किन धराशायी हुँदै छ,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित पूर्वआप्रवासी समन्वय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी हुँदै गएको छ भन्ने मेरो मान्यता हो ।’

बिस्तारै थाह नपाउने गरी देश एमालेकरण भइसकेको उनको भनाइ छ । उनले अगाडि थपे, ‘त्यसलाई कसले रोक्ने हो ? हामीले खबरदारी नगरे देश बरबाद हुन्छ ।’
आफ्नै पार्टी सरकारमै भएपनि खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ छ । एमालेले ल्याएका अधिकांश निर्णय कांग्रेसका मन्त्रीहरूले हुबहु हुन्छ भन्ने गरेको र त्यसमा खासै ध्यान नदिइएको पनि कोइरालाले बताए । ‘एमालेले ल्याएको प्रस्ताव फटाफट पास हुने, अनि हाम्रा मन्त्रीले ल्याएको प्रस्ताव संयन्त्रमा पठाउन चाहनुहुन्छ,’ उनले भने, ‘किनभने त्यहाँ एमालेको मान्छे छैन ।’ यस्तो अवस्थाले देश चल्न गाह्रो हुने कोइरालाको निष्कर्ष छ ।दुइैवटा ठुला दल मिल्दा देश कहिलेकतै निरङ्कुशता जान सक्ने भएकाले खबरदारी गरिरहनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved