Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्व कीर्तिमानी चित्रकुमार कार्की रास्वपा उदयपुर सभापतिमा निर्वाचित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 6, 2025
696Shares

काठमाडाैं । उल्टो माेटरसाईकल यात्रा, टेनिसलगायत विभिन्न विधामा गिनिज बुक वर्ल्ड अप द रेकर्डमा नाम दर्ज गराउन सफल युवा चित्रकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे उदयपुर जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

रास्वपा कोशी प्रदेश खुल्ला सदस्यका तर्फबाट निर्वाचित चित्रकुमार कार्कीले उदयपुर जिल्ला संयोजककाे रुपमा निर्विरोध चयन भएका थिए । समाजसेवा पत्रकारिता क्षेत्र संगै मेचिमहाकालि उल्टो माेटरसाईकल यात्रीका रुपमा चिनिने गर्छन् ।

रास्वपाकाे जिल्ला सभापति निर्वाचित भएसँगै कार्कीले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा संगठन विस्तार गर्ने बताएका छन् । आफ्ना ठाउँका मुद्धाहरुलाई गहन तरिकाले उठाएर जनताको पक्षमा सधै बोल्ने र संगठन बिस्तारमा आफू तीब्र गतिमा लाग्ने कार्कीले बताए । बिहिवार  रास्वपा जिल्ला पार्टी कार्यालयको सभाहलमा भएको कार्यक्रममा काेशी प्रदेश कार्यवाहक सभापति सरिन तामाङ , महामन्त्री लालविक्रम थापा लगाएतकाे विशेष उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved