Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हिजडा नै हुन:रघुबिर सिंह ठगुन्ना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2021

दार्चुला संवाददाता।
पुर्व प्रधानमन्त्री डा भट्टराई ज्युले राष्ट्र प्रमुख लगायत शीर्ष नेतृत्वहरु शीत देशको सम्भाबित नाजुक अवस्था बारे बोलेछन । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हिजडा नै हुन भनेकोमा धेरै साथी तथा शुभचिन्तकहरु असन्तुष्ट भएका थिए । वास्तवमा उहालाइ नेपालको हिजो आज र भोलिको राजनीति बारे धेरै कुरा थाहा थियो । जानकार पनि हुनु हुन्थ्यो ।

विद्वान तथा देशको प्रधान मन्त्री भैसकेको मान्छे । उहाले बोल्नु पर्थ्यो । केही हर्कत गर्नु पर्थ्यो भन्ने मेरो आग्रह थियो । तर उहाँको बानी र स्वभाव थोरै बोल्ने सुने बुझेको कुरा आफै भित्र फोल्डर बनाएर राख्ने मात्र गरेको देखिन्छ मलाइ बाबुराम् भट्टराईको बानी मन परिरहेको थिएन । गोर्खामा जन्मेको असली गोर्खालीको छोराले राष्ट्र र राष्ट्रियता बारे मौन बसेको मनपरेको थिएन । त्यसैले कैलालीको टिकापुरमा २०७७ सालमा भएको एक कार्यक्रममा त दिनभरी मन्चमा बसेर अरु सबैको भाषण सुने उढान् ढिलो भएको कारण ढिला पुगेका पुर्व प्रधानमन्त्री दा भट्टराई मन्चमा पुग्दा स्वागत गरि उहाको भाष्ण नसुनी मन्चबाट म निस्किएर हिडेको पनि थिए ।

त्यो पनि मेरो उहाँ प्रतिको असन्तुष्टि थियो र त्यसको लगत्तै मैले एउटा् लेख लेखेर बाबुराम् हिजडा हुन् भन्नेअ शब्द लेखेको थिए । तर आज यो समाचार बाट उहाले केही चाल चालेको र थोरै भए पनि साहस गरेको सुन्न पाउँदा खुसी लागेको छ । आशा पलाएको छ । उहाले प्रष्ट पार्न केहि अन्श बाकी राखी बोलेको कुरामा धेरै सत्यता छ । मैले पनि मेरो सम्पर्क सुत्र बाट धेरै कुरा थाहा पाएको छु तर मेरो बोलेको कुरा कसैले पत्याउदैनन किनकि म त्यस्तो चीर परिचीत राष्ट्रिय स्थरको ब्याक्तित्व पनि होइन ।

उहाँको पनि उता धेरै साथिभाइ छन । कुराकानी गरिरहन्छन थेरै थाहा पाउँछन् तर बोल्दैनन। यहानेर बोलेछन त्यसैले भन्छु ।धन्यबाद् बाबुराम हिजडा मैले आबेगमा आएको बेला बोलेको कुरा बारे तपाईं शीत त्यो दिन क्षमा माग्नेछु जुन दिन तपै ले बनाएको संविधनमा खस र आर्य अलग हो भनेर संविधन् संसोधनको लागी टेबुल गर्नु हुन्छ तेहि दिन् म तपै लाइ धन्यबाद भन्ने छु । स्वतन्त्र नेपाल राष्ट्र र गणतन्त्र बचाउन हर सम्भव प्रयास गरिरहनु हुने छ । तपाईंको अर्को काम , कुमार लिङ्गदेन मिराक, आराके खुम्बु , बिजय सैजु र लक्ष्मण थारु खस्सनको एक मात्र पहिचान् बादी नेता प्रेमबहादुर खाति लगयतका पहिचान बादी संग कार्यगत एकता गरेर देशलाई पहिचान सहितका समाबेसि लोकतन्त्र स्थापित गराउन लाग्न अनुरोध गर्दछु । खसान राष्ट्रीय संर्घष समिति बरिष्ठ उपाध्यक्ष :रघुबिर सिंह ठगुन्ना

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायण–६ मा रास्वपाको पहिलो वडा अधिवेशन सम्पन्न, सुकुमान ...

  • May 4, 2026

उच्च अदालत बिराटनगरकै जमिन पर्याे अतिक्रमणमा

  • May 4, 2026

बागमती प्रदेश प्रमुख बानियाँकाे घरमा पस्याे सुदृढीकरण

  • May 4, 2026

वसन्तसँगै ललितपुरको चक्रपथमा फुले फुल, वातावरण स्वच्छ

  • May 4, 2026

यी हुन् भक्तपुरमा रहेकाे सरकारि जमिन

  • May 3, 2026

सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम...

  • May 3, 2026

सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

  • May 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved