Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमूल परिवर्तन नागरिक पार्टीको सचिवालय बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 16, 2024
48 shares

आमुल परिवर्तन नागरिक पार्टीको संघीय (केन्द्रिय)कार्यलयमा उपत्यकामा उपलब्ध पार्टी संघीय सचिवालय सद्स्यहरुको बैठक सम्पन्न भएको छ ।बैठकले पौष महिनाको अन्तिम हप्तामा प्रदेश १ मा प्रदेश स्तरिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ।

त्यस्तै अफिस ब्यबस्थापनको लागी पार्टी आर्थिक बिभाग प्रमुख पार्टी उपाध्यक्ष डिल्ली बहादुर तामाङ र पार्टीका कोषाध्यक्ष डिके लिम्बु लाई जिम्मेवारी तोकिएको छ भने महिला तथा बालबालिका माथि बढीरहेको सबैप्रकारको हिंसा अन्याय अत्याचारको बिरोध र न्याय अधिकार सुनिश्चितताका निमित्त पार्टीको तर्फबाट महिला बिभाग इन्चार्ज पार्टीका वरिष्ठ नेता कमला हेमचुरी र पार्टी सचिव सृजना लामा भट्टराईलाइ जिम्मेवारी तोकिएको छ।

ख्रिस्टमस/अङ्ग्रेजी नयाँ बर्ष ,लोछार ,उधौली लगायतका पर्वको उपलक्ष्यमा चियापान तथा पार्टी कार्यलय उद्घाटन कार्यक्रमको संयोजक पार्टीका उपाध्यक्ष बलराम बिक शैलेसलाई दिइएको छ।

मुद्दा र आस्था मिल्ने पार्टीहरुसंगको एकिकरण र सहकार्यलाई निरन्तरता दिने लगाएत महत्वपुर्ण बिषयमा पार्टीका अध्यक्ष दल मर्दन कामी,भरत गिरि र महासचिव प्रेमबहादुर कार्कीलाई नै निरन्तरता दिन जिम्मेवारी दिएको छ।

त्यसै सबै बिभाग र संगठनले आ-आफ्ना जिम्मेवारीलाई सशक्त र प्रभवकारी रूपमा बहन गर्नु पर्ने र समसामयिक विभिन्न विषयमा छलफल सहित महत्वपुर्ण निर्णयहरु गरेको छ ।

पार्टीका जिम्मेवार साथीहरूले उत्पीडित जनताको चाहना र देशको आवश्यकता र आफ्ना जिम्मेवारीलाई सशक्त रूपले कार्य गर्न गराउन रचनात्मक सकारात्मक र प्रभावकारी रूपमा सशक्त पहल गर्न निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved