Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमकका सहकारीहरुले २० करोड वढी कर सरकारलाई तिरेपनि सरकारले सहकारीमाथि सुरक्षा नगरिएको जिकिर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2024
21 shares

झापा । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको १५ औ वार्षिक साधारणसभा सप्पन्न भएको छ । दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी साकोसले दमक नगरपालिका वडा नं. ८ स्थित कस्मिक पार्टी प्यालेसमा संस्थाको १५ औ वार्षिक साधारण सभा समापन गरेको हाे ।

मुलुकभर ११२ वटा देशले सहकारी सञ्चालन गरिरहेको र सबै देशहरुमा सहकारीको माध्यमबाट सेयर सदस्यले लाभ लिइरहेको स्मरण गराउदै नेपालमा ७४ लाख मानिस सहकारीमा संगठित भएको र त्यसमध्ये ५६ लाख महिला सहभागी भएको कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले बताउनुभयो ।

सहकारीहरु एक्लै हिडेर गन्तव्यमा पुग्न नसकिने अवस्था आएकाले अब मर्च गर्नुको विकल्प नरहेको कार्यक्रमकि विशेष अतिथि तथा दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले बताउनुभयो ।

बार्षिकोत्सवको अवसरमा सहकारी क्षेत्रमा निरन्तर कलम चलाउनु भएका स्वर्णलक्ष्मी पत्रकारिता पुरुस्कार बाट झापा दमकका पत्रकार बिष्णुप्रसाद पोखरेललाई नगद् १० हजार , दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्वसञ्चालकहरु, शेयर सदस्यका छोराछोरी जसले एसइइमा उत्कृष्ट अंक ल्याउन सफल भएका मध्येबाट छानेर युमा सुवेदीलाई सम्मान गरिएकाे थियो भने संस्थाका विभिन्न तहका दर्जनबढी कर्मचारीहरुलाई पनि नगदसहित सम्मान गरिएकाे कोषाध्यक्ष चन्द्रमाया निरौलाले जानकारी दिनुभएकाे थियोे ।

दमकमा सञ्चालित सहकारीहरुबाट मात्रै २० करोड वढी कर र राजश्वका नाममा सरकारलाई तिरिरहेको भएपनि सरकारले सहकारीमाथिको सुरक्षा भने गर्न नसकेको जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझाले बताउनुभयो । एक दुई जना फटाहा र लोभीपापी मनसाय भएकाहरु सहकारीमा पसेर दुषित बनाएपनि सबै सहकारीलाई एउटै टोकरीमा हालेर हेर्न नमिल्ने डाँफे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले बताउनुभयो ।

संस्थाका अध्यक्ष बुद्धिसागर बरालले साधारण सभामा संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले गरनुभएकाे थियोे । कार्यक्रममा सूर्य दर्शन बचत तथा ऋण सहकारीका बजार विभाग प्रमुख राजकुमार खड्का, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, डाँफे सहकारीका सल्लाहकार विजय बराल लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरु सञ्चारकर्मी तथा सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved