Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिखा सहकारीको वार्षिकोत्सबमा जेस्ठ नागरिक, कर्मचारी र बचतकर्ता सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2024
12 shares

झापा । दमक ६ मा रहेको शिखा बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा शेयर सदस्य तथा बचत कर्ताहरुलाई विभिन्न सम्मान तथा पुरस्कार गर्दै भव्य रुपमा सम्पन्न गरेको छ ।

दमक ६ स्थित पशुपति सेवा हलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कुमार कोइराला दमक ६ का वडाध्यक्ष टेक बहादुर थापा, संस्थापक अध्यक्ष पृतम सुब्बा लगायतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

युवा सहकारीकर्मीहरुद्धारा सञ्चालनमा आएको संस्थाको
साधारणसभाको उदघाटन सत्रमा संस्थामा नियमित बचत तथा कर्जा चुक्ता गरी सहयोग पुर्याउने ५० जना शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको छ । त्यस्तै १७ जना ज्येष्ठ नागरिक (बृद्धबृद्धा) लाई लौरो र जनही एक हजार रुपैयाँ नगद सम्मानसहित प्रदान गरिएको संस्थाका व्यवस्थापक तुल्सी राजवंशीले जानकारी दिए । सोही अवसरमा ३७ जना बालबालिकाहरुलाई स्कूल व्याग, कपी–कलमसहित स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको थियो ।

स्टाफ अफ द इयर (staff of the year) को सम्मान देउकुमार लिम्बूलाई प्रदान गरेको छ र अवार्ड सन्जय बस्नेत र अर्पण डुङ्गानालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ।

सो संस्थाले बार्षिकोत्सव लगायतका विभिन्न अवसरमा शेयर सदस्यहरुलाइ अवलोकन भ्रमण , रक्तदान कार्यक्रम , सरसफाइ , समबेदना लैजाने जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइएको प्रतिबेदनमा उल्लेख गरिएको छ । लेखासुपरिवेक्षण समिति सदस्य सुनिता खड्काले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिब तिर्थराज चाम्लिङले गरेका थिए ।

संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले गत आर्थिक बर्ष २०८०/०८१ मा २४ करोड निक्षेप संकलन भएको २ करोड ७२ लाखको शेयर पुँजी पुगेको र कूल २७ करोड कर्जा लगानी रहेको तथ्याङक प्रस्तुत गरे । संस्थामा २ हजार ८सय ९५जना सदस्यले कारोबार गर्दै अएका उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved