Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

क्लासि मोडल इन्टरनेसनलमा भाग लिन पाठक आज ईण्डोनसिया जादै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 14, 2024

डिकेन्द्र बस्नेत, झापा । ईण्डोनसियाको बालीमा हुन गइरहेको क्लासि मोडल इन्टरनेसनलमा भाग लिन झापा दमकका प्रविण पाठक आज ईण्डोनसिया जादै छन्।

१५ मे देखि सुरु हुने सो कार्यक्रमको फिनाले भने १९ मे मा हुने तय भएको छ । पाठकले उक्त कार्यक्रममा नेपालको पहिचान झल्किने दौरा सुरवाल प्रस्तुत गर्नेछन । २०६९ मा मिस्टर क्याथफोर्ड जितेका पाठक २०८० मा सम्पन्न भएको मिस्टर नेपालको टप १० फाइनालिस्ट साथै २०८० मै मिस्टर वर्ल्ड हेरिटेज नेपालको उपाधि जित्न सफल भएका थिए।

मिस्टर नेपालमा भाग लिदा सर्वाधिक भोट ल्याएका पाठक  क्लासि मोडल इन्टरनेसनलमा पनि आजको मितिसम्म टप वान मा रहेको स्रोत बाट खुल्न आएको छ। यस्तै श्रीलंकाका इसुरु मधुसंकाले पाठकलाई पछ्याई रहेका छन्। सर्वाधिक भोटको आधारमा मस्ट पपुलर अवार्ड जित्ने सम्भावना पाठकको देखिन्छ। पाठकले सुचना चौतारीसँगको कुराकानीमा उनले नेपालका सबै देशबासीहरु सँग अत्याधिक भोट दिई जिताउन अपिल गरेका छन। भोट गर्नका लागि क्लासि मोडल इन्टरनेसनलको पेजमा गई फोटोमा लाइक र सेयर गर्नुपर्नेछ। जस्को लागि लिंक तल दिइएको छ।
https://www.facebook.com/share/p/UzAtQHtYUYwCaC6s/?mibextid=WaXdOe

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खोटाङमा संघीय सरकारको अर्बौं लगानीः पूर्वाधारदेखि स्वास्थ्य, श...

  • June 16, 2026

१७ प्रकारका व्यवसायमा पब्लिक कम्पनी अनिवार्य बनाउने प्रस्ताव, ...

  • June 16, 2026

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक, चालू वर्षभन्दा...

  • June 16, 2026

तरलता बढेपछि निक्षेपको ब्याजदर घट्दै, सात वाणिज्य बैंकले असारम...

  • June 16, 2026

प्रदेश सरकारहरूको बजेट : उद्यमशीलता प्रवर्द्धन र लगानी आकर्षणम...

  • June 16, 2026

मधेशमा विवाद कायमै, रास्वपाका अधिकांश प्रदेश अधिवेशन सम्पन्न

  • June 16, 2026

एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चद्वारा सदस्यता नवीकरण र विस्त...

  • June 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved