Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धार्मिक बिस्वासलाई ठगिकाे माध्यम बनाउँदै न्यु लाईफ शहरीका संचालकहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 20, 2023
216 shares

माेरङ। माेरङकाे बिराटनगर स्थित न्यु लाइफ शहरीको ठगीमा हजारौ नागरिकको करोडौंको बचत डुबेका छन्।जसमा प्राय ख्रीष्टियन समुदायका बिस्वासिहरु र पास्टरहरु छन् भने स्थानिय व्यापारिहरु समेत रहेका छन्।

( संचालक समितिका अध्यक्ष महेन्द्रजंग साम्पाङका अनुसार ) ९०% सेयर सञ्चालक ख्रीष्टियन धर्म गुरुहरु रहेकाे उक्त शहकारीमा संचालकहरुकै परबाही र मोजमस्तिको कारण न्यु लाईफ शाहकारी टाट पल्टेकोहो धेरै निक्षेपमर्ताहरुकाे दुखेसाे रहेकाे छ। बचतकर्ताको रकम फिर्ता गर्न नसके पछी सरकारको कारबाहीबाट बाँच्न एक जना कर्मचारी राखेर अफिस सन्चालनमा ल्याए पनि कुनै पनि ब्यावसायिक कारोबार भने भएकोछैन । बिजुलिको पैसा तिर्न नसक्दा बिधुत कार्यालयले बिधुत काटिदिएकोछ भने इन्टरनेट समेत काटिदिएको समाचार श्राेतले बताएकाे छ।

बचतकर्ताले आफ्नो अवधी पुगेर पैसा झिक्न आउँदा पैसा फिर्ता पाएकाछैनन् । न्युलाईफका संचालक तथा मेनेजर प्रभात खड्काले पैसा फिर्ता गर्ने बिभिन्न समय अबधी राखेर बचतकर्ताहरुलाई ढाँटीरहेकोछन् । न्युलाईफमा हरेक दिन बचतकर्ता पैसा फिर्ता पाउने आशमा आए पनि निराशा भएर फर्किनु परेको एक निक्षेपकर्ता सिटिसफारी चलककाे गुनासाे छ।

रिक्सा चलाएर बचत गरेको पैसा फिर्ता नपाउदा घरबार बिग्रिएको र दु:ख पाएको छन । संचालक समिती र कार्यालय प्रमुख मेनेजर प्रभात खड्का भने बचत कर्ताको पैसामा बिलासी जीवन जीइरहेकाछन। श्रोतका अनुसार स्थानिय बिलिभर्स चर्चका बिस्वाशी समेत रहेका मेनेजर प्रभात खड्काले बचतकर्ताको पैसाले झापामा आफैले लगानि गरेर आफन्तकाे नाममा Annapurna सपिङ्ग सेन्टरकाे सञ्चालन गरेकाे बुझिएकाे छ । तर,बचत फिर्ता माग्न जाने ग्राहकलाई गुण्डा लगाएर धम्की दिने गरेको बचतकर्ताहरुले बताएकाछन् ।

कसैकाे निक्षप रकम हामिले फिर्ता नगरेकाे भन्ने हैन तर देसमा काेडिका कारण भएकाे आर्थिक मन्दिका कारण हामिले पनि लगानि उठाउन नसकिरहेकाे हुनाले पूर्णरुपले सबै फिर्तागर्न भने नसकिएकाे सत्यता स्विकार्छन् प्रभात खड्का।

यस्तै उक्त शहरीका अध्य तथा ब्याप्टिस परिषदका अध्यक्ष समेत रहेका महेन्द्रजंग साम्पाङ पनि खड्काकाे कुरामा सत्यता रहेकाे बताउँदै शहकारीकाे लगानि उठ्न १२ कराेड हाराहारीमा रहेकाे हुनाले निक्षेपकर्ताकाे ५/६ कराेड फिर्ता गर्न समस्या नरहेकाे बताउँछन।

तर, koshionline.com का सञ्चाक समेत रहेका खड्काले उदयपुरकाे बेल्टार तथा गाईघाटमा सञ्चालनमा ल्याएकाे ग्रेस शहकारी साथै अन्नपुर्ण शहकारी लगाएत ४ वटा शहकारीमार्फत धेरै निक्षेपकर्ताहरकाे बचत फिर्ता गर्न नसकेकाे खड्काका निकटतम ब्यक्तिहरु बताउछन्।

याे सम्बन्धि छाेटाे भिडियाे हेर्न याे link मा यक्छिन थिच्नाेस र फेसबुककाे icon मा click  गर्नाेस👇️👇️https://fb.watch/p2sN5sQdng/?mibextid=Nif5oz

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved