Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उद्योग वाणिज्य संघ ऐसेलुखर्ककाे अध्यक्षमा राजभण्डारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2023
90 shares

खोटाङ ।  खाेटाङकाे ऐसेलुखर्क उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा चेत नारायण राजभण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

आज भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा रमेश कुमार राजभण्डारी,द्वितीय उपाध्यक्षमा मिनेस राजभण्डारी, महासचिवमा ज्योति श्रेष्ठ(राजभण्डारी), सचिवमा कृष्ण राजभण्डारी र कोषाध्यक्षमा सकुन राजभण्डारी सर्वसम्मत  निर्वाचित भएका हुन् ।

भने,सदस्यहरुमा हरेराम राजभण्डारी, हेम बहादुर राई,पुष्पराज श्रेष्ठ, नारायण श्रेष्ठ,राम कुमार तामाङ, रमेश दाहाल, द्वारिका श्रेष्ठ (राजभण्डारी ),जै कुमारी तामाङ र पदेन सदस्य पवनकाजी सैंजु सर्वसम्मत निर्वाचित भएको  ऐसेलुखर्क उद्योग वाणिज्य संघले जनाएको छ
।

ऐसेलुखर्क उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकाजी सैंजुको अध्यक्षतामा र ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार राजभणडारी प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा ऐसेलुखर्क उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय धुब्र राजभण्डारी,लाल कुमार राजभण्डारी साथै वडा नम्मर ३ का अध्यक्ष टेकेन्द्र राजभण्डारी लगाएतको उपस्थिति रहेको थियो भने,
अधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत प्रमोद कुमार राजभण्डारी गोपनीयताको सफत ग्रहण गराएका थिए ।

काे हुन् नव निर्वाचिन अध्यक्ष चेत नारायण राजभण्डारी  !

२०४१ सालमा खाेटाङकाे ऐसेलुखर्कमा जन्मिएका राजभण्डारी चम्पावती मा बि बुईपा बाट माध्यमिक  शिक्षा पार गरेका हुन् । देशमा बेराेजगारकाे समस्या झाँगिदै गएकाे परिस्थितिमा उनी बैदेशिक राेजगारिकाे सिलसिलामा केही बर्ष मलेसियामा रहेर नेपाल फर्किएका हुन्। भने, बिगद १२बर्ष देखि ऐसेलुखर्कमै पुस्तक तथा स्टेसनरी सम्वन्धि व्यवसाय सँगै विभिन्न सामाजिक संघ संस्थाहरुमा रहि सकृय भुमिकामा छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved