Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफ्नाे ब्यापारीक दायरा बढाउँदै राष्ट्रि खाद्य बैंक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2023
27 shares

काठमाडौं । पोषणयुक्त आहारको उत्पादन र वितरणमा ख्याति कमाउन थालेको राष्ट्रिय खाद्य बैंकले आफ्नो दायरा दिनानुदिन फराकिलो पार्दै गएको छ।

रैथाने र सनातनी बालिनालीको जगेर्ना गर्दै राज्यले गर्नुपर्ने काम निजी क्षेत्र मार्फत गर्दै आएको राष्ट्रिय खाद्य बैंकले आर्थिक र कृषिका विषयमा आफ्ना सदस्यलाई विषय विज्ञ मार्फत जानकारी गराउने काम समेत गर्न थालेको छ।

सोही अन्तर्गत आज मिरेकल ग्रेन्सको विषयमा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडका सल्लाहकार डा शंकर आचार्यले प्रस्तुति दिएको बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताए । आचार्यको प्रस्तुति धेरै जानकारीमूलक र प्रभावशाली रहेको बैंकका पदाधिकारी रामशरण देउजाले बताए।

कार्यक्रममा बैंकका सदस्यका अलावा अन्य दर्जनौंको उपस्थिति थियो।देशभर संजाल फैलाएको सो बैंकले हिमाल देखि खोला गढ्तीरमा पाईने खानेकुरा एकै छानामुनी बाट सहुलियत दरमा वितरण गर्दै आएको छ।

उक्त बैंकको सदस्य बन्नेको पछिल्ला दिनमा लर्को नै लाग्न थालेको छ। आगामी बर्ष आईपिओ जारी गर्ने गरि तिब्र गतिमा अगाडि बढेको बैंकको काम दुनियाँका दृष्टिमा अब्बल ठहरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved