Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिन महिला सांसदहरुले मनाेहरा फाँटमा राेपे धान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2023
21 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) कागेश्वरि मनाेहर नगर कमिटि द्वारा काठमाडौं मुलपानीमा राष्ट्रिय धान दिवस मनाएकाे छ।

कार्यक्रममा माननिय साेबिता गाैतम,माननीय निशा डाँगि , मानिय बिनिता कठायतकाे उपस्थिति थियाे भने रास्वपा केन्द्रिय सदस्य लिमा अधिकारी ,काठमाडौं निर्वाचन क्षेत्र नम्मर ३ बाट सांसदका प्रत्यासि दुर्गा बिक्रम थापा,बागमति प्रदेशका पदाधिकारीहरु साथै कागेश्वरि मनाेहरा नगर सभापति गणेश बस्नेत सहित साेहि नगरका वडाकमिटिका सदस्यहरु सहित श्रमजिवि कृषकहरुकाे उपस्थिति रहेकाे थियाे।

राेपाइँ कार्यक्रमकाे अन्तमा, हामी जनताकाे सानाे देखि ठुलाे सम्म समस्याहरुकाे समाधानका लागि याे देसमा नयाँ पार्टिकाे उदय भएकाे र कृषकलाई बीउ र समयमै मल उपलब्ध गराउ पहल गर्ने माननीय गाैतमले बताएकी थिइन्।

देसकाे मुख्य पेसा र अर्थ तन्त्र नै कृषि रहेकाे हुनाले व्यवसायिक तथा बैज्ञानिक कृषिका लागि अबका दिनहरुमा कृषकका लागि नयाँ याेजनाहरु ल्याईने माननिय बिनिता कठायतले बताएकी थिईन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved