Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आर्थिक संकटको मारमा सहकारी, सञ्चालकहरुको भागाभाग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2022
18 shares

काठमाडौं । देशमा आर्थिक संकट गहिरिदै जाँदा सहकारी सञ्चालकहरु भागाभागको क्रम बढेको छ । योजनावद्ध रुपमा केही व्यक्ति मिलेर सहकारी सुरु गर्ने, बचतकर्तालाई विभिन्न आकर्षण देखाएर रकम जम्मा गर्न लगाउने र लगानी आफै गर्ने फरार हुने क्रम बढेको हो ।

हालैमात्र गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार भएका छन् । करोडौं रकम डुबाएर सञ्चालक फरार भएपछि बचतकर्ताहरुले सम्बन्धित निकायमा गुहारेका छन् । सहकारी सञ्चालक रामबहादुर गौतमले अन्य व्यवसायमा लगानी गरेर डुबेको खुलेको छ । सहकारी संचालककै हैसियत बाट कराेड पति बनेका एमाले सांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिटका तथा सिभिल ग्रुपका मालिक ईच्छाराज तामाङ जेल परे।

यसअघि कालिमाटीको साइनिङ स्टार सहकारी पनि डुबेको थियो । सञ्चालक जेल समेत परे । तर, केही पीडितले योजनावद्ध तरिकाले अदालतबाट सञ्चालकको घरजग्गा हात पारेर विक्री समेत गरे । बाँकी सहकारी पीडितहरुलाई हेरेको हेरै बनाएपछि यो मुद्दा अदालतमा विचाराधीन छ । सहकारी पीडितको एउटा समूहले बेचेकोले उक्त समूह पनि समस्यामा पर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved