Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोठामा बसेर बाँडिएको योजना भनेको शासकीय प्रणाली हो’, अध्यक्ष राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2022
3 shares

खोटाङ । खाेटाङ जिल्लाको साकेला गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको टिम वडा–वडामा पुगेर नागरिक भेला गराई वडा स्तरीय योजना तर्जुमा गोष्ठी कार्यक्रम सुरु गरेको छ ।

योजना तर्जुमा कार्यक्रमका लागि नागरिककाे सुझाव लिएर नागरिहरुको मागहरुलाई सम्बोधन गर्नका लागि अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतनै वडा समितिसँगै वडामा पुगेका हुन् । ‘स्थानीय सरकार जनतासँग’ भन्ने नारासहित अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नै नागरिक भेला गराई वडा स्तरीय योजना तर्जुमा कार्यक्रम गोष्ठीमा पुगेका हुन् ।

 

‘कोठामा बसेर बाँडिएको योजना भनेको शासकीय प्रणाली हो’, गाउँपालिका अध्यक्ष राईले भने, ‘एउटा कोठामा बसेर योजना बनाएर बाँड्नु लोकतान्त्रिक प्रणालीमाथि नै ठूलो बेइमान हो । त्यसैले हामी सिंगो गाउँपालिका टिमनै वडामा नागरिक भेला गर्न लगाएर वडा स्तरीय योजना तर्जुमा गोष्ठीमा वडा–वडामा पुगेका हौं ।’

‘लोकतन्त्रमा जनता मालिक भन्ने, प्रधान भन्ने र लोकतन्त्रको संस्थागत गर्छु भन्ने चलन छ । तर, व्यवहारमा देखिएन’, गाउँपालिका अध्यक्ष राईले भने, ‘यसलाई हामीले व्यवहारिकताको पाटोमै उतारेका हौं । साकेला सरकार नै जनताको सरकार, सरकारको मालिक जनता हो भन्ने चरितार्थ गर्न खोजेका हौं ।’

हालसम्म बाँझे च्यानडाँडा, खिदिमा र मात्तिम दुबै वडामा नागरिक भेलासहितको वडा स्तरीय योजना तर्जुमा कार्यक्रम सकिएको छ । गत वर्षमा वडा समितिको उपस्थितिमा मात्रै योजना तर्जुमा गरेका साकेलावासीले नयाँ सरकार आएसँगै नयाँ कामको अनुभूति गर्न पाएको र यस नयाँ शैलीले साकेला गाउपालिकालाई नमूना गाउपालिका बनाउने विश्वाश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved