Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नगर प्रमुख भट्टराईले गरे सम्पत्ति सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2022
9 shares

खाेटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । हेर्नुस्  विवरण :

१, तिर्थराज भट्टराईकाे नाममा दाेर्पामा १६-२-३-० जमिन ।
२, आमा पदमकुमारी भट्टराईकाे नाममा दाेर्पामा सगाेलमा रहेकाे ३-०-४-१ जमिन ।
३, श्रीमती कुमारी सिग्देल भट्टराईकाे नाममा भक्तपुरमा ०-९-२-० जमिन ।
४, श्रीमती कुमारी सिग्देल भट्टराईकाे नाममा उदयपुर रामपुरमा साँढे २ कठ्ठा जमिन ।
५, तिर्थराज भट्टराईकाे नाममा साँढे ६ आना जग्गामा बनेकाे ८ काेठा भएकाे २ तले काठकाे घर ।
६, श्रीमती कुमारी सिग्देल भट्टराईकाे गहना साँढे ७ ताेला सुन।
७, श्रीमती कुमारी सिग्देल भट्टराईकाे नाममा १६ ताेला चाँदी
८, वाणिज्य बैँकमा श्रीमती कुमारी सिग्देल भट्टराईकाे काे नाममा रु. ८०,०००। बचत
९, हलाे हलेसी अफसेट प्रेस डिल्लि बजारमा साझेदारीमा ३ जना ।
१०, थुक्पा उद्योग दिक्तेलमा खाेलिएकाे छ । उद्योगकाे नाममा ग्लाेबल आईएमई बैँकमा ७ लाख ५० हजार रिण ।

नगर प्रमुख भट्टराईले उमेदवारी मनाेनयन पश्चात् मतदाताकाे घर दैलाेमा पुग्दै आफुलाई जिताए पदभार सम्हालेकाे पन्ध्र दिनमा सम्पति सार्वजनिक गर्ने वचन दिएका थिए । साेहि वचन पूरा गर्ने क्रममा आज आफ्ने कार्यालयमा पत्रकार सम्मेलन गर्दे आफ्नाे सम्पति सार्वजानिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved