Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँकार्यपालिका निर्वाचनमा एमाले विजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2022
3 shares

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिककाे कारयपालिका निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएका छन् । आज भएको निर्वाचनमा एमालेको ६ जना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन परिणाम अनुसार अल्पसंख्यकमा वडा नं ४ वतासेका सुव्बा माझि, दलित महिला सदस्यमा वडा नं १ याम्खाका कला परियार, निर्वाचित महिलाबाट वडा नं ४ बतासेका निर्मला श्रेष्ठ(माकाजु), वडा नं ५ सप्तेश्वर छितापोखरीबाट विमला परियार, वडा नं ६ छितापोखरीबाट स्वस्तीका भुजेल र वडा नं ३ छोरम्वुबाट कुष्णकुमारी राई निर्वाचित भएका हुन् ।

यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचित प्रतिनिधिहरुले आज कार्यपालिकामा मतदान गरेका थिए । मतदानमा एमालेको पक्षमा २० मत खसेको थियो भने गठवन्धनको पक्षमा १६ मत खसेको  र एक मत बदर भएकाे जिल्ला सम्वनय समिति सदस्य चर्च बहादुर विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

  • September 17, 2026

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सी...

  • September 17, 2026

सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रद...

  • September 17, 2026

कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ऊर्जा सचिव दवाडीको सरुवा

  • September 17, 2026

‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई बिक्री आजदेखि

  • September 17, 2026

आर्थिक सहकार्य विस्तारका लागि अर्थमन्त्री वाग्ले तीनदिने भारत ...

  • September 17, 2026

कृष्णभीरमा सडक खुलेपछि मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्...

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved