Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अर्थ मन्त्रिकाे नजरमा नपरेकाे राष्ट्रिय आविस्कार केन्द्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2022

काठमाडौं । नेपाल सरकारका अर्थ मन्त्रि जनार्दन शर्माले हिजो जेष्ठ १५ गत्ते सम्मानित संसदहरुको बिच २०७९/०८० कालागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका छन्। जसमा चालू खर्च : ७ खर्ब ५३ अर्ब, पुँजीगत खर्च : ३ खर्ब ८० अर्ब, वित्तीय व्यवस्था : २ खर्ब ३० अर्ब र वित्तीय हस्तान्तरणका लागि ४ खर्ब २९ अर्ब रहेको छ।

 

सरकारले आर्थिक बर्ष २०७९/०८०का लागि विभिन्न शिर्षकमा देसको विभिन्न भागमा उक्त १७ खर्ब ९३ अर्बको बजेट खर्चि रहँँदा निम्न अनुसारमा बजेट छुट्याइएको छ :

१ सरकारले वृद्धाभत्ता ६८ वर्षमा दिने भएको छ
२ पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने
३ पाँच लाखसम्म कमाउदा १ ५ मात्रै कर तिर्नुपर्ने
४ सरकारले आउदो आर्थिक वर्षमा सरकारी कार्यालयका लागि गाडि खरिद नगर्ने
५ वैदेशिक रोजगारीमा रहेकालाई १०५ आरक्षण गर्ने
६ सरकारी कर्मचारीको तलब १५५ ले वृद्धि हुने
७ खेलकुदमा साढे २ अर्ब बजेट,कीर्तिपुरमा फ्लड लाइट,गौतम बुद्ध मैदान निमार्णको जिम्मा सरकारले लिने
८ एक परिवारलाई एक बिधुतीय चुलो वितरण गरिने
९ शिक्षामा झन्डै २ खर्बको बजेट
१० म्यादी प्रहरीलाई तालिम दिएर विभिन्न क्षेत्रमा लगाइने

११ स्वास्थ क्षेत्रमा २ खर्ब ३ अर्ब १८ करोडको वजेट
१२ गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर सुपथ मुल्यमा खाद्यान्न उपलब्ध गराइने
१३ किसानसँग सरकार कार्यक्रम सुरु गरिने
१४ २ घण्टामा सगरमाथा क्षेत्र पुग्ने सडक बनाइने
१५ उधोग स्थापनाका लागि ५० वर्षसम्म जग्गा भाडामा दिन पाइने
१६ भुमिहिनलाई तीन वर्ष भित्र आवास
१७ जडिबुटी खेतीको विमा गरिने
१८ किसान पेन्सन योजनाका लागि कोष स्थापना गरिने
१९ वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
२० कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोडको बजेट

२१ आधारभुत कृषि उत्पादनको आयात ३०५ ले घटाइने
२२ प्रधानमन्त्री रोजगार कार्यकर्मको लागि ७ खर्ब ५ करोडको बजेट
२३ पालिकामा निमार्णाधिन अस्पताल आउदो आर्थिक वर्षमा पूरा गरिने
२४ श्रम क्षेत्र निरिक्षण र व्यवस्थित गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने
२५ क्बलष्तबचथ एबम आयातमा ९०५ छुट
२६ सार्वजनिक पदधारण व्यक्तिले हेटौंडा कपडा उधोगको कपडा लगाउनुपर्ने
२७ जलस्रोत र सिचाइ तर्फ ३३ अर्ब ५० करोडको बजेट
२८ माथिल्लो अरुणको लागि १ अर्ब र दुधकोसीको लागि ९४ करोडको बजेट
२९ पुष्पलाल राजमार्गका १० सहर निमार्णका लागि ३ अर्ब बजेट
३० शेक्षिक सत्रसुरु हुनु अघि विधार्थीको निशुल्क स्वास्थ्य परिक्षण गरिने

३१ सहरमा युटिलिटि कोरिडोर निमार्ण गरिने
३२ स्थानीय पूर्वाधार विभाग खारेज गरिने
३३ उद्यमी गृहीणी कार्यकर्म सन्चालन गरिने
३४ आगामी आर्थिक वर्ष ७१५ मेगावाट विधुत राष्ट्रिय प्रसारण लाइनमा जोडिने
३४ मिर्गौला,क्यान्सर र पक्षघातका विरामीलाई मासिक ५ हजार दिइने
३५ एक स्थानीय तह एक खेलमैदान कार्यलाई निरन्तरता दिइने

माथि उल्लेखित शिर्षकमा बजेट दिईदै गर्दा नेपाल सरकारको नजर भने बैज्ञानिक माहाविर पुनको आविस्कार केन्द्र भने हेरेको हेरै भएको छ। नाममा राष्ट्रिय आविस्कार केन्द्र लेखिए पनि राज्यो बजेटमा नपर्दा पुन आफै विभिन्न देसहरुबाट प्रवासि नेपालिहरुको सहयोग लिएर देसमा नयाँ कुराहरुको अविस्कारमा लागि रहेका छन्।

हुन त राजनितिक लदकालागि पार्टिगत स्वार्थ या त चुनावि बजेट जे भए पनि हरेक स्थानिय तहमा एक खेल मैदान नदिनु भनियको हैन, प्रधान मन्त्रि रोजगार कार्यक्रमकालागि दिईने बजेट वा कुनै न कुनै शिर्षकको बजेटहरुबाट केही अंश माहाविर पुनले पाएको भए राज्यको के जान्थ्यो होला रु  थोरै बजेट राष्ट्रिय आविस्कार केन्द्रले न पाएकोमा थुप्रै नेपाली नागरिकहरुले गुनासो राखेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

कतै जाँदै हुनुहुन्छ ! यस्ताे छ आजकाे माैसम

  • April 18, 2026

चाँगुनारायण–७ मुख तथा दन्त रोग अस्पताल निर्माणका लागि माननीय र...

  • April 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved