Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिरुमनपा १५का नवनिर्वाचित पदाधिकारीहरुले सम्हाले जिम्मेवारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2022
30 shares

खाेटाङ। बैशाख ३० गत्ते सम्पन्न स्थानिय निर्वाचनमा निर्वाचित दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १५ का नवनिर्वाचित पदाधिकारीहरुले आज बाट सपथ सहित कार्यभार सम्हालेका छन्।

खसेकाे कुल १२८२ मतबाट ६३० मत सहित नेपाली काँग्रेसबाट अध्यक्षका उमेदवार राम कट्वाल विजयी भएका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेदवार फडिन्द्र खनालले ६०९ मत सहित पराजित भएका थिए।

महिला वडा सदस्य र महिला दलिद सदस्यका लागि एमालेकाे तर्फबाटका दुवै उमेदवारले विजयी हासिल गरेका थिए भने खुल्ला सदस्य एक चिन्हमा भने गठबन्धनका तर्फबाट टंक पाेखरेल ६१९ मत पाउँदै विजयी भएका थिए।

उता खुल्ला सदस्य एक चिन्हमा भने गठबन्धन र एमालेका तर्फबाट दुबै उमेदवारले ६०१/६०१ मत सँगै बराबरीमा अड्कियका थिए। अन्तमा गाेला प्रथा द्वारा गठबन्धनका उमेदवार अनाेज चाम्लिङलाई एमालेका उमेदवार युवराज कार्किले  गाेला तानेर विजय हासिल गरेका थिए। साे निर्वाचनकाे पञ्चकन्या मा बि बुथमा मतदान समय समाप्त हुनु अगावै मतदान केन्द्र प्रवेश गरीसके पनि कुमार कट्वाल र धनसरी दर्जि भने मतदान गर्न बाट बञ्चित भएका थिए। याे भने नागरिकको मत दिन पाउने अधिकार हनन भएकाे भनी उक्त कटणवाल र दर्जिले गुनासाे गरेका थिए।

आज एक कार्यक्रम गर्दै बिजयखर्ख स्थित वडा कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुले आफ्नाे पाँच बर्षे कार्यभारकाे जिम्मेवारी सम्हालेका हुन्।

उता नगरमा भने प्रमुखमा रुख चिन्हबाट नेपाली काँग्रेसका तिर्थराज भट्टराईले एमालेबाट मेयरका उमेदवार कुमार आचार्यलाई ४३९३ मतकाे अन्तरले हराएका हुन् भने नगर उपप्रमुखका लागि एमालेबाट उमेदवार रहेकि बिणादेवि राईलाई ३११९ काे मतान्तरले हराउँदै गठबन्धनका तर्फबाट हँसिया हथौड़ा चिन्हका उमेदवार बिशन राई विजयी भएका हुन् , नगर प्रमुख र उपप्रमुखले भने गत सुक्रवारनै सपथ सँगै पदभार सम्हालि सकेकाे जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved