Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हालससम्म एकीकृत समाजवादीले कहाँ कहाँ जित्यो ? (सूचीसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 21, 2022
18 shares

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ । अहिलेसम्म ६९१ स्थानीय तहको मतपरिणाम आइसकेको छ केही स्थानमा भने निर्वाचन हुन बाँकी छ । हालससम्म नेकपा एकीकृत समाजवादीले हालसम्म जितेका १७ प्रमुख र २० उपप्रमुख यसप्रकार छन् ।

प्रमुख
१. कपुरकोट गाउँपालिका, सल्यान – दुर्गा पुन
२. खाँडाचक्र नगरपालिका, कालिकोट – कमल शाही
३. छार्काताङसोङ गाउँपालिका, डोल्पा – सेनाङ गुरुङ
४. काइके गाउँपालिका, डोल्पा – अंगद कुमार राना
५. धुनिवेशि नगरपालिका, धादिङ – बालकृष्ण आचार्य
६. राजदेवी नगरपालिका, रौतहट – भिखारी यादव
७. तामाकोसी गाउँपालिकाको, दोलखा– प्रोण प्रताप केसि
८. उदयपुरगढी गाउँपालिका, उदयपुर – मान बहादुर केछप्की मगर
९. रौतहटको गौर नगरपालिका, रौतहट – शम्भु शाह
१०. सखुवानान्कारकट्टी गाउँपालिकाको, सिरहा– केदारनाथ यादव
११. डोल्पोबुद्द गाउँपालिका, डोल्पा – कार्मा छोवल गुरुङ
१२. धर्म बहादुर शाही सारू गाउँपालिका मुगु
१३. शम्भुनाथ नगरपालिका सप्तरी , जितेन्द्र प्रसाद गुप्ता
१४. घोडाघोडी नपा कैलाली (खडक रावत
१५. मदन देउपुर नपा काभ्रे – तोक बहादुर वाइवा
१६. हेटौंडा उपमहानगरपालिका मकवानपुर – मिना कुमारी लामा
१७. सूर्योदय नगरपालिका इलाम – रण बहादुर राई

उप-प्रमुख
१. ज्वालामुखी गाउँपालिका, धादिङ – धर्मबहादुर अर्याल
२. चौतारा साँगाचौकगढी, सिन्धुपाल्चोक – सीता थापा
३. बुङ्गल नगरपालिका, बझाङ – धन बहादुर बोहरा
४. सन्दकपुर गाउँपालिका, इलाम – हरी बहादुर लुङ्गेली
५. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – दुर्गाहाङ चोङहाङ
६. नौमुले गाउँपालिका, दैलेख – गंगा बहादुर शाही
७. बराहपोखरी गाउँपालिका, खोटाङ – भुवलराज राई
८. सभापोखरी गाउँपालिका, संखुवासभा – लक्ष्मी चापागाईं
९. पाँचखपन नगरपालिका, संखुवासभा – सुमुना श्रेष्ठ
१०. मादी गाउँपालिका, कास्की – देविजंग गुरुङ
११. राजदेवी नगरपालिका, रौतहट– राजकुमारी शाह
१२. बेनीघाटरोराङ गाउँपालिका, धादिङ – टापबहादुर श्रेष्ठ
१४. छबिसपाथिभेरा गाउँपालिका, बझाङ – लछिमन बोहरा
१५. डोल्पोबुद्द गाउँपालिका, डोल्पा – पेम्मा धोर्चे गु्रुङ
१६. गौर नगरपालिका, रौतहट – शैलकुमारी शाह
१७. शम्भुनाथ नगरपालिका सप्तरी – अनिता कुमारी चौधरी
१८. चन्खेली गा पा हुम्ला – प्रेम कला शाही
१९. रासकोट लमज – मणिराज बराल
२०. मुसिकोट पश्चिम रुकुम – बिमलकुमार पुन

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved