Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चुनाव लडेका ४ पत्रकार पराजित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2022
66 shares

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा चुनाव लडेका चार पत्रकार पराजित भएका छन् । नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका हुन् ।

चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए ।

पराजित हुनेमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–३ बाट एमालेबाट उम्मेदवारी दिएका मेघराज गौतम रहेका छन् । उनी राप्रपाका उम्मेदवारसँग पराजित भए ।

पाल्हीनन्दन गाउँपालिका–२ बाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनु भएका ध्रुब नारायण बाँनिया र सोही वडाबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका जितेन्द्र गुप्ता पराजित भएका थिए । बाँनिया लोसपाका उम्मेदवारसँग पराजित भए भने गुप्ताले तेस्रो स्थान प्राप्त गरे ।

यस्तै, पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिकाबाट नेपाली कांग्रेसबाट अध्यक्षमा चुनाव लड्नु भएका खड्क बहादुर राना (केबी) एमालेका उम्मेदवार प्रकाश ओझासँग पराजित भए ।

निष्पक्ष र स्वच्छ पत्रकारिताका लागि चुनाव लड्ने पत्रकारलाई पत्रकार महासंघले स्वैच्छिक राजीनामा दिन आग्रह गरेको थियो । केही जिल्लामा राजीनामा दिएपनि पश्चिम नवलपरासीका पत्रकारले भने दिएका थिएनन् ।

पूर्वी नवलपरासीका रानाले लिखित नदिए पनि राजीनामा दिएको घोषणा गरेको महासंघका जिल्ला उपाध्यक्ष नवीन पौडेलले जानकारी दिए । महासंघको परिपत्र अनुसार चुनाव लड्ने पत्रकारको सदस्यता नरहने जिल्ला शाखाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देउवा–गगन द्वन्द्व : कांग्रेसको संकट कहाँबाट आयो?

  • September 18, 2026

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved