Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

७४ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2022

काठमाडौं । देशभरको स्थानीय तह निर्वाचनको मतरिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले ३४ र नेपाली कांग्रसले ३८ वटा पालिकाको प्रमुखमा जित हासिल गरेको छ ।यस्तै, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ ।

नेकपा एमाले
१.  सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२.  मनाङ ङिस्याङ गाउँपालिका
३.  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४.  मनाङको चामे गाउँपालिका
५.  वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ
६.  लोमान्थाङ गाउँपालिका मुस्ताङ
७.  डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८.  बझाङको साइपाल गाउँपालिका
९.  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  बौदीकाली गाउँपालिका
१०.  बझाङको थलरा गाउँपालिका
११.  मुस्ताङको थासाङ गाउँपालिका
१२.  म्याग्दीको मालिका गाउँपालिका
१३.  तेह्रथुमको मेन्छ्यायेम
१४.  स्याङ्जाको हरिनास गाउँपालिका
१५.  दार्चुलाको महाकाली नगरपालिका
१६.  मकवानपुरको भीमफेदी गाउँपालिका
१७.  बैतडीको पञ्चेश्वर गाउँपालिका
१८. पाल्पाको पूर्वखोला गाउँपालिका
१९.  पाल्पाको तिनाउ गाउँपालिका
२०. मकवानपुरको इन्द्रसरोवर गाउँपालिका
२१.  इलामको माङ्सेबुङ गाउँपालिका
२२.  रसुवाको गोसाइकुण्ड गाउँपालिका
२३.  भोजपुरको हतुवागढी गाउँपालिका
२४.  अर्घाखाँचीको पाणिनि गाउँपालिका
२५.  खोटाङको ऐँसेलुखर्क गाउँपालिका
२६.  धनकुटाको चौबिसे गाउँपालिका
२७.  सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका

नेपाली कांग्रेस

१.  गुल्मीको गुल्मीदरबार गाउँपालिका
२.  डडेलुधराको गन्यापधुरा गाउँपालिका
३.  मुस्ताङको घरपझोङ गाउँपालिका
४.  मनाङको नार्पाभूमि गाउँपालिका
५. गुल्मीको रेसुङ्गा नगरपालिका
६.  मनाङको नासो गाउँपालिका
७.  हुम्लाको खार्पुनाथ गाउँपालिका
८.  डोटीको बडीकेदार गाउँपालिका
९.  बाग्लुङको तमानखोला गाउँपालिका
१०.  सोलुखुम्बुको लिखुपिके गाउँपालिका
११.  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१२.  ताप्लेजुङको मेरिङ्देन गाउँपालिका
१३.  दैलेखको भैरवि गाउँपालिका
१४.  बैतडीको शिवनाथ गाउँपालिका
१५.  बाग्लुङको गल्कोट नगरपालिका
१६.  कास्कीको माछापुच्छ्रे गाउँपालिका
१७.  पाँचथरको कुम्मायक गाउँपालिका
१८. तेह्रथुमको फेदाप गाउँपालिका
१९.  लमजुङको दूधपोखरी गाउँपालिका
२०. सोलुखुम्बुको सोताङ गाउँपालिका
२१. अछामको ढकारी गाउँपालिका
२२.  डडेलधुराको नवदुर्गा गाउँपालिका
२३. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
२४.  रसुवाको आमाछोदिङ्मो गाउँपालिका
२५. धनकुटाको साँगुरीगढी गाउँपालिका
२६.  अछामको कमलबजार नगरपालिका
२७. प्युठानको ऐरावती गाउँपालिका

नेकपा माओवादी केन्द्र

१.  दैलेखको नौमुले गाउँपालिका
२.  डोल्पाको जगदुल्लाह गाउँपालिका
३.  बाग्लुङको ताराखोला गाउँपालिका
४.  दार्चुलाको अपी हिमाल गाउँपालिका
५.  खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६.  दार्चूलाको नौगाड गाउँपालिका
७.  उदयपुरको लिम्चुङबुङ
८.  रोल्पाको थवाङ गाउँपालिका
९.  हुम्लाको ताजाकोट गाउँपालिका
१०.  गोरखाको अजिरकोट गाउँपालिका
११.  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका
१२.  डोटीको बोगाटन फुड्सिल गाउँपालिका
१३.  दार्चुलाको लेकम गाउँपालिका
१४.  गुल्मीको चन्द्रकोट गाउँपालिका
१५.  पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका
१६.  रोल्पाको रोल्पा नगरपालिकामा
१७.  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
१८. दाङको बंगलाचुली गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )

१.  डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२.  डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

उपप्रमुख/उपाध्यक्षको नतिजा

एमाले
१.  मनाङको नार्पाभूमी गाउँपालिका (निर्विरोध)
२.  मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
३.  डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४.  मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
५.  सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
६.  बझाङको साइपाल गाउँपालिका
७.  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
८.  मुस्ताङको लोमान्थाङ
९.  डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
१०.  म्याग्दीको मालिका गाउँपालिका
११.  स्याङ्जाको हरिनास गाउँपालिका
१२.  दार्चुलाको महाकाली नगरपालिका
१३.  रसुवाको गोसाईंगुण्ड गाउँपालिका
१४.  मकवानपुरको इन्द्रसरोबर गाउँपालिका
१५.  दार्चुलाको लेकम गाउँपालिका
१६.  पाल्पाको पूर्वखोला गाउँपालिका
१७.  बैतडीको शिवनाथ गाउँपालिका
१८. बैतडीको पञ्चेश्वर गाउँपालिका
१९.  अर्घाखाँचीको पाणिनी गाउँपालिका
२०.  धनकुटाको साँगुरीगढी गाउँपालिका
२१.  धनकुटाको चौबिसे गाउँपालिका
२२.  अछामको कमलबजार नगरपालिका

नेपाली कांग्रेस
१.  मनाङ चामे गाउँपालिका
२.  मुस्ताङ घरपझोङ गाउँपालिका
३.  डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४.  गुल्मीको रेसुङ्गा नगरपालिका
५.  डडेलधुराको गन्यापधुरा गाउँपालिका
६.  डोटीको बडीकेदार गाउँपालिका
७.  बाग्लुङको ताराखोला गाउँपालिका
८. बागलुङको तमानखोला गाउँपालिका
९. बझाङको थलरा गाउँपालिका
१०. मुस्ताङको थासाङ गाउँपालिका
११. दार्चुलाको अपी हिमाल गाउँपालिका
१२.  गुल्मीको गुल्मीदरबार गाउँपालिका
१३. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
१४.  दार्चूलाको नौगाड गाउँपालिका
१५.  तेह्रथुमको मेन्छ्यायेम
१६.  उदयपुरको लिम्चुङबुङ
१७.  सोलुखुम्बुको लिखुपिके गाउँपालिका
१८.  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१९.  हुम्लाको ताजाकोट गाउँपालिका
२०.  डोटीको बोगाटन फुड्सिल गाउँपालिका
२१.  भोजपुरको हतुवागढी गाउँपालिका
२२. पाल्पाको तिनाउ गाउँपालिका
२३.  सोलुखुम्बुको सोताङ गाउँपालिका
२४.  तेह्रथुमको फेदाप गाउँपालिका
२५.  कास्कीको माछापुच्छ्रे गाउँपालिका
२६.  गुल्मीको चन्द्रकोट गाउँपालिका
२७.  दैलेखको भैरवी गाउँपालिका
२८.  मकवानपुरको भीमफेदी गाउँपालिका
२९.  अछामको ढकारी गाउँपालिका
३०.  डडेलधुराको नवदुर्गा गाउँपालिका
३१.  डोटीको बोगाटान फुड्सिल गाउँपालिका
३२.  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
३३.  खोटाङको ऐसेलुखर्क गाउँपालिका
३४.  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
३५. रसुवाको आमाछोदिङ्मो गाउँपालिका
३६. दाङको बंगलाचुली गाउँपालिका

माओवादी केन्द्र
१.  मनाङको नासो गाउँपालिका
२.  हुम्लाको खार्पुनाथ गाउँपालिका
३.  डोल्पाको जगदुल्लाह गाउँपालिका
४. रोल्पाको थवाङ गाउँपालिका
५.  गोरखाको अजिरकोट गाउँपालिका
६. सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका
७.  लमजुङको दुधपोखरी गाउँपालिका
८.  पाँचथरको कुम्मायक गाउँपालिका
९.  बाग्लुङको गल्कोट नगरपालिका
१०.  रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका
११.  रोल्पाको रोल्पा नगरपालिका
१२.  सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका

एकीकृत समाजवादी

१.  दैलेखको नौमुले गाउँपालिका
२.  संखुवासभाको सभापोखरी गाउँपालिका
३.  ताप्लेजुङको मेरिङदेन गाउँपालिका

जसपा
१.  इलामको माङसेबुङ गाउँपालिका

राष्ट्रिय जनमोर्चा
१.  प्युठानको ऐरावती गाउँपालिका

स्वतन्त्र
१.  मनाङको ङिस्याङ गाउँपालिका

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खोटाङका लागि प्रदेश राजधानी सम्पर्क विभाग गठन, सविन आचार्य संयोजक

  • April 28, 2026

रोल्पामा दलित बालकमाथि साङ्घातिक आक्रमण, उद्धारकर्तामाथि पनि ह...

  • April 27, 2026

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved