काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् ।
ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् । अन्य शीर्ष नेताले विहानै मतदान गरे पनि ओलीले भने ज्योतिषले भनेको समयमा मतदान गरेका हुन् ।











