Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘यो पटकको निर्वाचनमा बहिष्कार गर्ने कोही पनि छैन’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 12, 2022
3 shares

काठमाडौं । शुक्रबार स्थानीय तह निर्वाचनको मतदान हुँदैछ । मुलुक संघीयतामा गइसकेपछि स्थानीय तहको यो दोस्रो निर्वाचन हो ।

यतिबेला मौनअवधि चलिरहेको छ । निर्वाचन आयोगले दलहरुले मतदातालाई प्रभावित नबनाओस् भनेर निर्वाचन सुरक्षाका लागि मतदान सुरु हुनुअघिदेखि ७३ घण्टाका लागि आचारसंहिता लगाउने गर्छ । मौनअवधिको मध्यतिर आउँदा देशका अधिकांश स्थानमा शान्त रहेतापनि केही स्थानमा भने हत्या र झडपका घटनाहरु भएका छन् ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ३९ वर्षीया डुसी बुढा भनेर चिनिने जुनमाया डोटी बुढाको अपहरणपछि हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा रुकुमपूर्वका प्रहरीले स्थानीय तीन जना नेतालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसैबीच निर्वाचन आयोगले देशमा यो पटकको निर्वाचन शान्तिपूर्ण तरिकाबाट भइरहेको जनाएको छ । शुक्रबार (भोलि)  हुने मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले यस पटकको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने कोही नभएको बताएका छन् ।

‘हामीलाई प्राप्त जानकारीअनुसार यो पटकको निर्वाचनमा अहिलेसम्म बहिष्कार गर्ने कोही पनि छैन’, उनले भने, ‘एकदम राम्रो छ । राजनीतिक रुपमा अहिले कुनैपनि जोखिम छैन ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संघर्ष, बलिदान र जनआन्दोलनको जगमा संविधान दिवस

  • September 19, 2026

देउवा–गगन द्वन्द्व : कांग्रेसको संकट कहाँबाट आयो?

  • September 18, 2026

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved