Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वामपन्थी र प्रजातन्त्रवादी झगडा गर्दा देशले दुःख पायो : प्रचण्ड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2022
6 shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी र प्रजातन्त्रवादी झगडा गर्दा देशले दुःख पाएको बताएका छन् ।

धनगढीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा प्रचण्डले भने, ‘समझदारी हुँदा शान्ति भएको छ, संविधान बनेको छ, राजा र पञ्चायत पनि ढलेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले पनि शीर्ष नेताहरुबीच असझदारी बनाउने कोशिश भइरहेको छ ।’

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय मात्रै नभएर प्रदेश र संघीय निर्वाचनमा पनि सँगै जाऊँ भन्ने प्रस्ताव गरेको प्रचण्डले बताएका छन् । ‘हामीले विस्तृत शान्ति सम्झौता र जनआन्दोलनका उपलब्धी रक्षा गर्ने या प्रतिगमनलाई उठ्न दिने फैसला हुँदैछ’, उनले थपे, ‘ठूलो संघर्षको विषय बनेको छ यो निर्वाचन। वाम शक्ति र लोकतन्त्रवादी शक्तिहरु एक भएर तानाशाहीविरुद्ध उठ्दा पञ्चायत ढल्यो। अहिले पनि मिल्नुको विकल्प छैन ।’

वामपन्थी र नेपाली कांग्रेसले अस्वस्थ प्रतिस्पर्धा गर्दा जनयुद्ध भएर हजारौँले ज्यान गुमाएको पनि उनको भनाई थियो । ‘तर यिनै शक्तिले फेरि समझदारी गर्दा हिजो समस्या हटे गयो’ उनले भने, ‘लोकतान्त्रिक वाम गठबन्धनका रुपमा हामी अघि बढेका छौँ। त्यसैले हामीलाई जिताउनुको विकल्प छैन ।’

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधान राज्य सञ्चालनको मूल कानुन हो : डा. भक्त राई

  • September 19, 2026

संविधान कार्यान्वयन र संरक्षणमा संघीय संसदको भूमिका महत्वपूर्ण...

  • September 19, 2026

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्...

  • September 19, 2026

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved