Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमै पहिलाे चिस्यान केन्द्र स्थापना,भट्टराईले गरे उद्घाटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 8, 2022
72 shares

खाेटाङ। खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १४ स्थित बुइपामा ३० टन भारक्षेमताकाे चिस्यान केन्द्र संचालनमा ल्याइएको छ।

सङ्घीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेगमा निर्मित उक्त चिस्यान केन्द्रकाे आज एक समाराेह बिच एमाले प्रमुख सचेतक तथा माननीय बिशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।

जिल्लामै पहिलाे पल्ट संचालित जिल्ला भरीकै कृषकहरुले उत्पादन गरेकाे कृषि सामग्रिहरुकाे सहि तवरले ब्यबस्थापन गर्न सकिने कुरा चिस्यान केन्द्रकाे उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले बताए। याे पाँच बर्षे एमालेकाे कार्यकालभरीमा जनताकाे निम्ति गरेकाे बिकासकाे कामहरु देखेर प्रतिपक्षहरुकाे आँखा अन्धाे भएकाेले देख्न नसकेकाे भट्टराईले बताए।

९० लाख लागतमा निर्मित उक्त चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख दिप नारायण रिजाल ,उपप्रमुख बिणा देबि राई तथा माननीय पाँचकर्ण राई लगायतका एमाले नेता कार्यकर्ता सहित हर्षित कृषक तथा नागरिकहरुकाे उपस्थिति रहेकाे थियाे।

उक्त चिस्यान केन्द्रकाे संचानलले जिल्ला स्थित उत्पादित कृषि सम्बन्धि उत्पादित हरियाे तरकारी ,आलुकाे बीउ,फलफुल लगायतको सामग्रिहरुकाे स्टाेर गरीने बताइएकाे छ। याे चिस्यान केन्द्र जिल्लाकै पहिलाे चिस्यान केन्द्र रहेकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved