Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा कोभिट संकटको समयमा पनि एम्बुलेनस प्रर्याप्त छैनन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2021
582 shares

उमेश भुजेल- जेठ ५, खोटाङ। खोटाङमा कोभिड १९ को संकटको समयमा पनि एम्बुलेनस प्रर्याप्त नभएको पाइएको छ । जिल्लामा हालसम्म ९ वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् । १० स्थानीय तह रहेको जिल्लामा कोरोना भाइरसको संक्रमण दर दिन प्रतिदिन वढिरहेको भएपनि जिल्लामा विरामीलाई अस्पतालसम्म लगनको लागी प्रार्याप्त एम्बुलेनस नभएको जिल्ला स्वाथ्य कार्याय खोटाङको स्वाथ्य अधिकृत आनन्दा लामिछानेले बताए ।

जिल्लाको केही स्थानीय तहलाई खोटाङ सेवा समाज हङकङले खरिद गरिदिएको एम्बुलेन्स सञ्चालनमा छन भने केहि स्थानीय तहमा एम्बुलेन्स नै नभएको पाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एम्बुलेन्स सेवालाई अनिवार्य बनाएको थियो । सरकारी प्रावधानलाई मान्ने हो भने सबै स्थानीय तहमा एम्बुलेन्स सेवा अनिवार्य हुनु पर्दछ । मन्त्रालयको एम्बुलेन्स शाखाका अनुसार महानगरपालिका र उपमहानगरपालिकामा ४/४ वटा, नगरपालिकामा ३ र गाउँपालिकामा २ वटा एम्बुलेन्स अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।

तर खोटाङ जिल्लाका कुनै पनि स्थानीय तहमा पालिकाले खरिद गरेका एम्बुलेन्स छैनन् । जिल्लाको खोटेहाङ,दिप्रुङचुइचुम्मा,जन्तेढुंगा, केपिलासगढी र ऐशेलुखर्क गाउँपालिका र दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकालाई खोटाङ सेवासमाज हङकङले खरिद गरेको एम्बुलेन्स सञ्चलनमा रहेको बताइएको छ । जिल्लको हलेसीतुवाचुङ नगरपालिका, बराहापोखरी, शाकेला, र केपिलासगढी गाउँपलिका गाउँपालिकामा भने हालसम्म एम्बुलेन्स चालु अवस्थामा नहरेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

यता रावावेसी गाउँपालिलाई भने हौचुर बासीको आर्थिक सहयोगमा गाउँपालिकाले खरिद गरीएको एम्बुलेन्स हाल चालु अवस्थामा रहको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताए । जिल्लाको बराहापोखरी गाउँपालिकाले भने एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । सबै प्रक्रिया पुरा भइसकेकोले केहि दिन भित्रै पालिकामा एम्बुलेन्स सञ्चालनमा रहने प्रमुख प्रशाशकीय अधिकृत मान बहादुर बनले बताउन भयो ।

यस्तै ऐशेलुर्खक गाउँपालिकाले पनि एम्बुलेन्स खरिदको सबै प्रकृया गरेको केहि दिन भित्रमै पालिकामा सञ्चालन रहेको गाउँपालिकाका सुचना अधिकारी सिजन राईले बताए । जिल्लाको केपिलासगढीमा गाउँपालिकामा भने खोटाङ सेवा समाज हङकङले खरिद गरेको एम्बुलेन्स भएता पनि हाल चालु अवस्थामा नरहेको प्रमुख प्रशाशकिय अधिकृत छविलाल राईले जानकारी दिए । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा भने भारतीय तुतावासका सहयोगमा एम्बुलेन्स गरिद गरिएको भए पनि हालसम्म चालु अवस्थामा नरहेको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताए ।

हामी सँग कुरा गर्दै मेयर राईले कोभि १९ लाई मध्य नजर गर्दै नगरपालिकाको उपमेयर विमला राईले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्स को रुपमा प्रयोग गर्न थालिसकेको र नगरपालिकाको अर्को गाडीलाई पनि एम्बुलेन्समा प्रयोग गरिने जानकारी दिए । यता जिल्लाको शाकेला गाउँपालिकाले भने हालसम्म एम्बुलेन्स खरीत प्रकृया अगाडी नवडाएको गाउँपालिकाकी उपध्यक्ष सरिता खड्काले बताइन् । कोभिड १९ लाई मध्य नजर गर्दै स्थानीयका दुइ निजी गाडीहरुलाई एबुलेन्सको रुपमा तयारी अवस्थामा राखीएको उहनले जानकारी दिइन ।

जिल्लाको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भने खोटाङसमाज हङकङले खरिद गरेको एउटा एम्बुलेन्स चालु अबस्थामा रहेको प्रमुख प्रशाशकीय अधिकृत टेकनाथ दाहालले बताए । सबै भन्दा धेरै वडा रहेका नगरपालिकामा हालसम्म एम्बुलेन्स खरीद गर्ने प्रकृया अगाडी नवढाए पनि कोरोना संक्रमण भरि मेयर दिपनारायाण रिजाल र उपमेयर विणदेवी राईले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्समा प्रयोगर्न थालि सकेको उनको भनाइ छ ।

यो संगै जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं ५ लफ्याङ, नेपाल रेडक्रस सोसाईटी शाखा खोटाङ र जिल्ला अस्पताल खोटाङ दिक्तेलमा पनि १/१ वटा एम्बुलेन्स चालु अबस्थामा रहेको जिल्ला स्वाथ्य कार्यलय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved