Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काेभिड माहामारिबिरुद्द लड्न क्रिकेटर सन्दीप काे अभियायन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 18, 2021
363 shares

काठमाडौ । कोरोनाको संक्रमणको दोस्रो लहर नेपालबाट नेपाल अहिले आक्रान्त बनिरहेको छ । संक्रमित बिरामीले अस्पतालमा बेड र अक्सिजन नपाएर मृत्यु भएका खबरहरु दिनहुँ आइरहेका छन् ।

नेपालमा कोरोना महामारी विरुद्ध लड्नका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अभियान सुरु गरेका छन् । उनले सामजिक सञ्जाल मार्फत आफूले अभियान सुरु गरेको जनकारी दिनुका साथै सम्पुर्णलाई अभियानमा जोडिने समेत आह्वान गरेका छन् ।

सन्दीपले अभियान सुरु गरेको जानकारी सोमबार राती आफ्नो ट्विटरमार्फ दिएका हुन् । ‘यस विषम परिस्थितिमा हामी नेपालीहरु सबै एक जुट भई सद्भाव र सहकार्यले यस कठिन समयको समाना गर्नुपर्ने बेला आएको छ ’ उनले लेखेका छन्, ‘हाम्रो एकता , सकारात्मक सोच, दृढ आत्मविश्वास र आपसी सद्भाव र सहकार्यले यो लडाईँ पक्कै पनि जित्ने छौं ।’

यो लडाइँका लागि अभियान सुरु भएको भन्दै उनले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन् । ‘म सम्पूर्णलाई विश्वास दिलाउन चाहान्छु । यो अभियानबाट उठेको रकम कोरोना नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका निम्ति नै खर्च हुनेछ ।’

अभियानमा उठेको रकमका बारेमा टिम सन्दीपले सम्पूर्ण जनाकारी गराउने र यो रकम स्थानीय तह/प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्रमा आवश्यकता तथा प्राथमिकताका आधारमा वितरण गरिने जानकारी दिएका छन् ।

यो अभियानका लागि सेन्चुरी कर्मसियल बैंकको कोटेश्वर शाखामा खाता खोलिएको उनले बताएका छन् । उनले सहयोगका लागि उनले सेन्चुरी बैंकमा रहेको आफ्नो खाता नम्बर ०१७००००३५३ सार्वजनिक गरेका छन् । उनले यसमा आफ्नो तर्फबाट ३ लाख रुपैयाँ राखेर अभियानको सुरुवात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved