Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिक्तेलमा नगरप्रमुख र उपप्रमुखको महान काम,जसले बनाए आफुले चढ्ने गाडीलाई एम्बुलेन्स

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 15, 2021
261 shares

जेष्ठ १, खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संकटमा आफुले चढ्दै गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् ।

नगरप्रमुख रिजालले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्वन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा २ झ ३४६७ र उपप्रमुखले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको दुवै गाडीलाई शनिवारबाट एम्बुलेन्सको रुपमा सञ्चालन हुने गरी प्रयोगमा ल्याएका हुन् ।

Open Photo

 

नगरपालिकामा भएको एउटा एम्बुलेन्स हिजो बिरामी लिएर काठमाडौ गएको र आज एक जना संक्रमित विरामीको श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउनका लागि गाडीको व्यवस्था हुन नसकेपछि बिरामीलाई अस्पतालसम्म पु¥याउन र ल्याउनका लागि प्रयोग गर्न आफू चढ्ने गाडी दिएको नगरप्रमुख रिजालले बताउनु भयो । नगरप्रमुख रिजालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका २९ वर्षीय पुरुष नवराज कटवाल लाई आफ्नो गाडीबाट कोशी कोभिड अस्पताल बिराटनगर पठाइएको हो ।

Open Photo

 

 

यो संकटको घडीमा आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने नगरप्रमुख रिजालले बताउनु भएको छ ।हामि सगँ कुरा गर्दै मेयर रिजालले भन्नु भयो, यो महामारीमा सरकारलाई सहयोग गर्नुस घरमै बस्नु अप्ठेरो परे नगरलाई सम्झनुस २४ सै घण्टा जनताको सेवामा हामी तत्पर छौ ।

 

Open Photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved