Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 15, 2021
3.5KShares

उमेश भुजेल, जेष्ठ १- खोटाङ । खोटाङमा कोरोना भाइरसको संक्रमणबाट आज बिहान एक जनाको निधन भएको छ। ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–३ ऐंसेलुखर्कका ८० वर्षीय गोपीलाल राजभण्डारीको संक्रमणबाट निधन भएको हो। उनी लामो समयदेखी विरामी थिए। शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा उनलाई हिजै कोरोना पोजेटिभ देखिएको थियो। होम अ।सुलेसनमा रइसाेलेसनमा स्वास्थ्य कर्मीको निग्रानिमा रहेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बाताए ।

कोरोना पोजेटिभ देखिएको २४ घण्टा नपुग्दै उनको शनिबार विहान ६ः३० बजे निधन भएको ऐंसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए। मृतकको शव दाहासत्कार गर्ने तयारी गरिएको अध्यक्ष निरौलाको भनाई छ। राजभण्डारीको परिवारलाई नै कोरोना संक्रमण देखिएको उनको भनाई छ। स्वास्थ्यकर्मीको टोलीले सुरक्षितता अपनाएर शव दाहासत्कार गर्ने उनले जानकारी दिए।

 

गाउँपालिकाले कोरोना संक्रमणबाट जोगाउन केही दिन अघिदेखी गाउँपालिकामा निशेधाज्ञा गरिसकेको छ। ऐसेलुखर्क गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण भएको छ भने जिल्लाभर ११८ जनामा संक्रमण देखिएको छ। संक्रमणबाट खोटाङ घर भइ अन्य ठाँउमा उपचारको क्रममा केहीले ज्यान गुमाएपनि जिल्लामा संक्रमणबाट राजभण्डारीको निधन भएको घटना पहिलो हो। मृतक राजभण्डारी नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिकाका सभापति हरेराम राजभण्डारीका पिता हुन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

गुराँस लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत ...

  • October 28, 2026

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर

  • October 28, 2026

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको घट्यो

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved