Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमूल परिवर्तन पार्टीले गर्याे माेटरसाइकल र्यालि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2021
264 shares

काठमाडौ ।वर्तमान समयमा पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य सामग्रीहरुमा भएको महंगी विरुद्ध आमुल परिवर्तन मसिह पार्टी नेपाल र परिवर्तन युवा संघद्वारा मोटर साइकल र्याली सहित काठमाडौंको चक्रपथ परिक्रमा गरिएकोछ। उक्त र्याली बिहिबार सम्पन्न भएको हो ।

पेट्रोलियम पदार्थ लगायत सम्पूर्ण महंगी नियन्त्रण गर, निःशुल्क शिक्षा , स्वास्थ्य लागु गर, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारवाही गर, भष्टाचार अन्त्य गर , धार्मिक विभेद अन्त्य गर, विदेशीसंग नझुक र नेपाली भूमि फिर्ता ल्याउ, शान्त, समृध्द नेपाल बनाऔं लगायतका मागहरु उल्लेख गरिएका ब्यानर तथा प्लेकार्ड सहित र्याली गरिएको थियो।

आमुल परिवर्तनले देशमा समयानुकुल विभिन्न क्षेत्रमा आवश्यकता अनुसार जनताको सेवामा क्रियाकलाप गर्दै आएको छ। चाहे त्यो देशका जुन सुकै भू-भागमा नै किन नहोस् बाढी पिडित तथा कोभिडले गर्दा समस्यमा परेकालाई राहत वितरण गर्न र घरबार विहिनहरुलाई खाना खुवाउन लगायत हरेक ठाउँमा आफ्नो उपस्थिति देखाउदै आएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

  • September 22, 2026

एमाले केन्द्रीय कमिटी बैठक : उठ्न,बाेल्न र फाेन चलाउन ओलिकाे अ...

  • September 22, 2026

प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर...

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved