Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेस जिल्ला सभापतिमा राईले उमेदवारि दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2021
48 shares

खोटाङ, नेपाली कांग्रेस खोटाङका युवा नेता भूपेन्द्र राईले जिल्ला अधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

कांग्रेसको १४ महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेसका महासमिति सदस्य तथा हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष समेत रहेका राईले शुक्रबार खोटाङबजारवाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन्।

राईले आफ्नो समूह तयार पारेर उम्मेद्वारी घोषणा गरेपछि जिल्ला अधिवेशनको सरगर्मी झन बढेको छ। राईलाई खोटाङ कांग्रेसमा गोल्ड मेडलिष्ट पनि भन्ने गरिन्छ।

राईको समूहको उपसभापतिमा चन्द्र बहादुर थापा छन्। अर्को जना उपसभापति क्षेत्र नं. १ वाट राखिने श्रोत बताउँछ। सचिवमा पनि छलफल भईरहेको र सहमतिमा योग्य व्यक्ति छानिने जनाईएको छ। सह–सचिवमा ध्यान बहादुर राई छन्। यस्तै, राईको टिमवाट प्रदेश क्षेत्र ‘ख’ सभापतिमा चण्डी कुमार राईले उम्मेद्वारी घोषणा गरेका छन्।प्रदेश क्षेत्र ‘क’ सभापतिमा छलफल गरेर टुग्याईने छ।

यसअघि, महासमिति सदस्य तथा पूर्व पार्टी सभापति विष्णुकुमार राईले पनि आफू सभापतिमा उम्मेद्वारी दिने गरी सेट तयार गरिसकेका छन्। विष्णु कुमारको टिमवाट प्रदेश क्षेत्र ‘क’ सभापतिमा राजेन्द्र राई र प्रदेश क्षेत्र ‘ख’ सभापतिमा दिनेश कुमार घिमिरे छन्। samayojankhabar.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

  • September 22, 2026

एमाले केन्द्रीय कमिटी बैठक : उठ्न,बाेल्न र फाेन चलाउन ओलिकाे अ...

  • September 22, 2026

प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर...

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved