Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रोकिएन खोटाङमा एमाले प्रवेश गर्नेको लहर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 3, 2021
432 shares

उमेश भुजेल, खोटाङ । रोकिएन एमाले प्रवेश गर्नेको लहर खोटाङमा नेपाली काँग्रेस र माओवादी परित्यागगरी १७ जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका १६ र नेकपा (माओवादी केन्द्र)का एक गरी १७ जना पार्टीमा आवद्ध क्रियाशिल नेता तथा कार्यकर्ताहरु आज बुधबार एमालेमा प्रवेश गरेका हुन् ।

No description available.

नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले प्रवेश गरेको युवराज कार्कीले जानकारी दिए । कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई एमाले खोटाङका इन्चार्ज एवम् एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराए ।

No description available.

नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने एमालले जनाएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजनाथ ढुङ्गाना, एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवम् जिल्ला सचिवालय सदस्य दीपनारायण रिजाल, जिल्ला कमिटी सचिवालय सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाकी उपप्रमुख विणादेवी राईलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

आज पार्टीमा प्रवेश गरेका नवप्रवेशीहरु एस प्रकाररहेका छन् -:

No description available.

शम्भु घिमिरे (राजापानी ) माओवादी केन्द्र
बिष्णु घिमिरे (माला बाट ) नेपाली काग्रेस
ताराराम भुजेल (माला बाट ) नेपाली काग्रेस
रण ब भुजेल (माला बाट ) नेपाली काग्रेस
इन्द्र ब. भुजेल (माला बाट ) नेपाली काग्रेस
शन्तोष भुजेल (माला बाट ) नेपाली काग्रेस
रत्न ब भुजेल (माला बाट ) नेपाली काग्रेस
शेर ब भुजेल (माला बाट ) नेपाली काग्रेस
कुमार बिक( विजयखर्क) नेपाली काग्रेस
झर्ना रसाइली ( विजयखर्क) नेपाली काग्रेस
तलित रम्तेल ( विजयखर्क) नेपाली काग्रेस
हर्क राज राई ( विजयखर्क) नेपाली काग्रेस
देवीका परियार ( विजयखर्क) नेपाली काग्रेस
तिर्थ बा कार्की ( विजयखर्क) नेपाली काग्रेस
अन्जना राई ( बसेरी ) नेपाली काग्रेस
रण बा दर्जी( बसेरी ) नेपाली काग्रेस
दयाराम भुजेल (माला बाट ) नेपाली काग्रेस

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

  • September 22, 2026

एमाले केन्द्रीय कमिटी बैठक : उठ्न,बाेल्न र फाेन चलाउन ओलिकाे अ...

  • September 22, 2026

प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर...

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved