व्यावसायी प्रसाईं भन्छन् ” काेराेना छिटि-छिटाे नेपालभर फैलिनाेपर्छ,मर्ने मर्छन्,बाँच्ने बाँच्छन्” (अडिओसहित)

जेठ ११, काठमाडौ । बारम्बार विवादमा आइरहने ब्यवसायी दुर्गा प्रसाईको दिनहुँ दिन विभिन्न काण्डहरु सार्वजनिक हुन थालेका छन् । दुई दिन अघि डा गोविन्द केसीका मिडिया संयोजकलाई धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।   फेरी उनले महामारीकोबारेमा दिएको अर्को भनाई भाइरल भएको छ । एक जना पत्रकारसँग गरेको उनको कुराकानी भाइरल बनाइएको हो । […]

किराना पसलपनि खाेल्न नपाईनेगरि उपत्यकामा थपियाे १ हप्ता लकडाउन

११ जेठ, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको […]

विशाल भट्टराई द्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई ९ लाख बढीकाे स्वास्थ्य सामग्रि हस्तान्तरण

कोरोना भाइरस कोभिड–१९ को महामारी न्युनिरणको लागि नेकपा एमालेका नेता तथा पूर्ब मूख्य सचेतक बिशाल भट्टराईको पहलमा जिल्ला श्वास्थ्य कार्यालयलाई ९ लाख बढीको श्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागबाट ९ लाख ७ हजार ६६० रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर, भिटिएम, एन्टीजेन किट, पिपिइ गाउन लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य […]

विदेशी अनुदानको होइन मैले किनेर दिएको हो,त्यसैले मेरो फोटो टाँसे : मन्त्री आले

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गर्नुभएको छ । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नभएर नागरिकले […]

पत्रकार महासंघ नवलपुर शाखाद्वारा कोभिड संक्रमित पत्रकारलाई सहयोग रकम हस्तान्तरण

नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले कोभिड संक्रमित पत्रकारलाई सहयोग प्रदान गरेको छ । पत्रकार महासंघ नवलपुर शाखाले निर्माण गरेको पत्रकार कल्याण कोष मार्फत जिल्लामा महासंघमा आवद्ध कोभिड संक्रमित तीन जना पत्रकारलाई सहयोग प्रदान गरेको हो । शाखाका अध्यक्ष विरेन्द्र पराजुली, कोष परिचालन समितिका संयोजक नविन पौडेल, विष्णु गौडेल, दयाराम आचार्य ,धनु भुषाल सहितको […]

CCMC प्रमुखमा शर्मा काे प्रवेश

जेठ ११, काठमाडौं । कोराना भाइरस कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकर्ले सीसीएमसीको प्रमुखमा शर्मालाई नियुक्त गरेको जानकारी प्राप्त भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल यसअघि निर्देशक समितिको प्रमुख हुनुहुन्थयो । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली […]

अनुदानकाे अक्सिजन सिलिन्डरमा आफ्नो तस्विर टाँसेर बाँड्दै वन मन्त्री आले

काठमाडौं, ११, जेठ । वन तथा वातावरण मन्त्री प्रेम आले डोटी जिल्लाबाट विजयी भएका पूर्व सांसद समेत हुन् । केन्द्रीय सरकारका मन्त्री रहेका आलेले आफ्नै खर्चमा गृहजिल्लामा मेडिकल सामग्री पुर्याएका छन् । उनले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन […]

अब निषेधाज्ञा उलंघनगरे १बर्ष कैद र नगद जरिवाना पनि हुने

जितेस मण्डल -जेठ ११,काठमाण्डाै। जिल्ला प्रसासन कार्यालयले काेभिड १९ संकङ्कट ब्यबस्थापन अध्यादेस ,२०७८ कडाइकासाथ लागू निर्णयगरेकाे । मंगलबारदेखि निषेधाज्ञा उलंघनगर्ने ब्यक्ति र सवारिसाधन लाई करबाहिगरिने भएकाे हाे। निषेधाज्ञा उलंघन गर्दा १ बर्ष कैद,५ लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुनसक्ने नयाँ कानुनि प्राबधान छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काेभिड १९ काे नियन्त्रणका लागि […]

संक्रमित होम आइसोलेसनमा नबस्दा समुदायमा फैलियो कोरोना : उपाध्यक्ष सरिता खड्का

उमेश भुजेल-जेठ ११, खोटाङ। खोटाङको साकेला गाउँपालिकामा कोरोना संक्रमित युव, युवतीहरु होम आइसोलेसनमा नबस्दा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काको भनाइ छ । जिल्ल बाहिरबाट आएका नागरिकहरुलाई कोरोना संक्रमन पुष्टि भएको तर उनीहरुको अवस्था सामान्य रहेकाले होम आइसोलसनमा बस्नको लागि गाउँपालिकाले सुझाव गरे पनि नबसेको पाइएको उनले बताइन ।   “सामान्य अवस्था […]

सरकारकाे २५लाख सहयाेगमा ओखलढुंगामा पिसिआर मेसिन राखिने

पूर्णप्रसाद न्याैपाने-ओखलढुंगा कोरोना संक्रमितको स्वास्थ्य परीक्षण गर्न ओखलढुंगामा पिसिआर मेसिन राख्ने सरकारी तयारी छ । कोरोनाको लक्षण देखिएका वा शंका लागेकाहरुको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटारमा मेसिन राखिने भएको हो ।ओखलढुंगामा पिसिआर मेसिन खरिदका लागि सरकारले २५ लाख बजेट विनियोजन गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए ।जिल्लामै पिसिआर […]