Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

व्यावसायी प्रसाईं भन्छन् ” काेराेना छिटि-छिटाे नेपालभर फैलिनाेपर्छ,मर्ने मर्छन्,बाँच्ने बाँच्छन्” (अडिओसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2021
42 shares

जेठ ११, काठमाडौ । बारम्बार विवादमा आइरहने ब्यवसायी दुर्गा प्रसाईको दिनहुँ दिन विभिन्न काण्डहरु सार्वजनिक हुन थालेका छन् । दुई दिन अघि डा गोविन्द केसीका मिडिया संयोजकलाई धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

 

फेरी उनले महामारीकोबारेमा दिएको अर्को भनाई भाइरल भएको छ । एक जना पत्रकारसँग गरेको उनको कुराकानी भाइरल बनाइएको हो । जसमा उनले महामारी देशभरी नै फैलनुपर्ने बताएका छन् ।अहिले उनको यस्तो अडियो रेकर्ड सार्वजनिक भएको छ । जसमा उनले भनेका छन्,

 

“कोरोना लाग्नुपर्छ, तपाईंलाई । बिएन्डसीलाई एउटा कुरा फाइदा भयो त ,बिएन्डसीमा १२ जनालाई भयो नि स्टाफहरूलाई । एक जनाको प्ला’ज्मा निकाल्दा चार जनालाई हुन्छ ।”“बिएन्डसी यस्तो स्ट्रङ अस्प’ताल भयो कि त्यस्ता बिरा’मीलाई भोलि उप’चार गर्न पर्‍यो भने बिएन्डसीले सक्छ । किनभने स्टाफलाई एकपल्ट लागेपछि त अर्कोपल्ट लाग्दैन । यो जतिसक्दो बढी फैलि’नुपर्छ क्या, जतिसक्दो बढी । छिटो-छिटो फैलिनुपर्छ क्या । अनि यसको काम कार्यक्रमै सकिन्छ । यो कुरा लेख्दिनोस् मेरै ऊ दिएर, जति सक्दो चाँडो नेपालभरि फैलिनुपर्छ को’रो ना । ” उनले भनेका छन् ।

 

जब पत्रकारले क्यान्सर जस्ता कमजोर प्रतिरोधी क्षमता भएका मानिस यसबाट मर्न सक्ने कुरा औंल्याउँछन्, उनले फेरी भन्छन्, नपचाउने मान्छे त मर्छ नि । बाँच्नैपर्छ भन्ने छ त ? छैन नि हाहाहाहा, आखिर मृत्यु त मृत्यु नै हो नि ।

संसारै र्छ त अनि यहाँ बाँच्नेले के गरे, मर्नेले के गरे र यहाँ यो तपाईंलाई म भन्दिऊँ, यो सबै हौवा मात्रै फिँजाएको हो, डब्लुएचओदेखि लिएर जम्मैले । म त पहिल्यैदेखि नेगेटिभ हो यो कोरोनाको विषयमा । तपाईंलाई अहिले कोरोना भयो भने तपाईं भाग्य सम्झनोस्, राम्रो कुरा हो ।’

अडिओ सभार सामाजिक सन्जाल बाट – सुन्नोहोस् उनको आवाजको रेकर्ड :-

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved