Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संक्रमित होम आइसोलेसनमा नबस्दा समुदायमा फैलियो कोरोना : उपाध्यक्ष सरिता खड्का

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2021
21 shares

उमेश भुजेल-जेठ ११, खोटाङ।

खोटाङको साकेला गाउँपालिकामा कोरोना संक्रमित युव, युवतीहरु होम आइसोलेसनमा नबस्दा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काको भनाइ छ । जिल्ल बाहिरबाट आएका नागरिकहरुलाई कोरोना संक्रमन पुष्टि भएको तर उनीहरुको अवस्था सामान्य रहेकाले होम आइसोलसनमा बस्नको लागि गाउँपालिकाले सुझाव गरे पनि नबसेको पाइएको उनले बताइन ।

 

“सामान्य अवस्था रहेका संक्रमितहरु गाउँगाउँ हिड्ने गरे पछि उनिहरुलाई गाउँपालिले निमार्ण गरेको संस्थागत आइसोलेसनमा राखीएको उनले बताइन । कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेनमा बस्न भन्ने सल्लाहा गाउँपालिकाले दिइयो तर उनिहरु गाउँघरमा डुल्नु भएछ र अन्य संक्रमितहरु थपिए “उनले भनिन् । उनीहरुको अवस्था सामान्य रहेपनि गाउँघरमा बृद्धा,बृद्ध, बाल बच्चाहरुमा कोरोना फौलियो अब गाउँपालिकाले धान्ने भन्दा धेरै संक्रमित छन्, ।

 

उनले भनिन ” गाउँपालिकाले कोरोना संक्रमणसंग लड्नको लागि १० वेडको आइसोलेसन केन्द्र स्थापना गरिएको स्वाथ्य शाखा संयोजक रिता ढकालले बताइन । यस्तै पालिकाले वडा नं. १ बाझेच्यानडाँडाको चखेवा भञ्ज्याङ, वडा नं २ रतन्छामा पिनालाखाको कल्यान चोकमा हेल्थ डेस्क स्थापना गरेको छ । वडा नं ३ खिदिमाकोे तावाभञ्ज्याङ, वडा नं ५ मत्तिमको डाँडा टोल, डिगेम्पाडाँडामा स्थापना गरिएको स्वाथ्य शाखा संयोजक ढकालले बताइन । ” हालसम्म पालिकामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने निको हुनेको संख्या ७ पुगेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकोले आइसोलेसन केन्द्रलाई ५० वेडको बनाउने र स्वास्थ्य समाग्री खरिद गर्ने तयारी भइरहेको उनले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved