Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्यानन्द कुमार यादवकाे पुस्तक सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 25, 2024
24 shares

काठमाण्डौं । महोत्तरीका सत्यानन्द कुमार यादवले गणितको ज्यामितीय संग सम्बन्धित केही नया खोजहरुमा आधारित स्काई थेरम नामक अनुसन्धान पुस्तक सार्वजनिक गरेकाछन् ।

भक्तपुरको सुर्यबिनायक स्थीत दार्जिलिङ हाइटको ग्रीनल्याण्ड क्याफेमा प्रेस मिटको आयोजना गरी स्केलको सहायताले मात्र गरिने कापिमा बनेको प्रिपेन्डीकुलर वा ९० डिग्री कोण बनाउने,बनेको प्रिपेन्डीकुलर बाट एङ्गल वा ट्रेङ्गल बनाउने,ट्रेङ्गलको तिनवटा भुजामध्ये कुन भुजामा प्रिप्न्डीकुलर कनाउन सकिन्छ या सकिदैन ? कुनै दिइएको ट्रेङ्गलमा स्काई सत्र लगाएर एङ्गल पत्ता लगाउने स्क्वायर बाट आँफुलाई आबस्यकता परेको रेगुलर पोलिगन बनाउने, स्केल र कम्पासले बनाउनु भन्दा स्काई सुत्र बाट प्रभाबकारी हुने यादबले बताएकाछन् ।

करिब ६/७ बर्षको अनुसन्धान पछी स्काई सुत्र पत्ता लगाएर विद्यालयको कक्षा ७ देखी माथीका विद्यार्थीहरुको लागि ज्यामिति बक्स बोक्नु पर्ने झन्झट हटाएर स्केल मात्रले गणितको समाधान गर्न सकिने यादवले दाबी गरेकाछन् । पुस्तकको मूल्य भने रु १०० राखिएको लेखकले जनाएकाछन् ।

नेपालमा गणितको अनुसन्धान थोरै मात्रामा हुने गरेको र उक्त अनुसन्धान गर्नका लागि सेकेन्डरी श्रोतका रुपमा त्रिभुवन विश्वविद्यालयको लाइब्रेरी,अन्य लेख रचना,गुगल एनलाइसिस् र अन्तराष्ट्रिय अध्ययन गरेर्दा उक्त थेरम नभेटिएकाले अनुसन्धान बाट नयाँ तथ्य पत्ता गलाएको यादको भनाई रहेको छ ।

नेपालमा सस्तो लोकपृयताको लागि राजनीति भइरहेको र शैक्षिक संस्थाहरुमा पनि घोकन्ते विद्या भइरहेको तर नयाँ कुरा खोज गर्ने वातावरण नभएको,खोज गर्नेहरुको लागि हौसला र उत्प्ररणा नभएर कोपिलामै निमोठ्ने परिपाटीका कारण खिसिटिउरी गर्ने परम्पराका कारण अनुसन्धानकर्ताहरु स्वदेशमा बस्न नसक्ने अवस्था रहेको पुस्तकका प्रकाशक राजगीर यादवकोे भनाई रहेको छ ।

इम्प्रिन्ट डिजाइन एण्ड प्रिन्ट सोलुसनद्धारा मुद्रण गरिएको प्रथम संस्करण २०८१ रहेको स्काई थेरम सिकाई अनुसन्धान क्रियाकलाप पुस्तक १००० प्रति छापिएकाले हाललाई लेखक संगनै खरिद गर्नुपर्ने लेखक यादवले जानकारी दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved