Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरस्वती आधारभूत माध्यमिक बिधालयकाे ५९औं वार्षिकोत्सब सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 3, 2025

झापा।  दमक २ मा रहेको श्री सरस्वती आधारभूत माध्यमिक बिधालयले ५९औं वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ एक कार्यक्रम गरि समपन्न गरेको छ।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक झल्काउने नृत्यहरु पनि प्रदर्शन गरेका थिए भने साना साना नानीहरुले पनि नाचेका थिए त्यस्तै सन्देश मुलक नाटक पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रममा अतिथि बिशिस्ट अतिथी प्रमुख अतिथिहरुले आउदो दिन अझ धेरै बिकास गर्न सकोस र आफुहरुले गर्नु पर्ने सबै खाले सहयोग बिधालयलाई गर्ने पनि बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता रमेश प्रसाद गुरागाइले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोग सदस्य माननीय गीता कुमारी अधिकारी रहनु भएको थियो त्यस्तै
बिशिस्ट अतिथिमा दमक न.पा मेयर राम थापा,दमक न.पा उपमेयर रेगिना भट्टराई ,दमक न.पा शिक्षा,युवा तथा खेल्कुद शाखा प्रमुख प्रबिण खड्का ,दमक न.पा २.नं वडा अध्यक्ष प्रजापति सापकोटा लगायत विभिन्न बिधालयको प्रधानाध्यापक तथा प्रतिनिधि,वडा सदस्यहरु,टोल बिकासका अध्यक्षहरु,बिधालय ब्यबस्थापन समितिका सदस्यहरु,बिधालय ब्यबस्थापन समितिकापुर्व अध्यक्षहरु,शिक्षक अभिभावक संघका संयोजक,पुर्व शिक्षकहरु, कावा. प्रधानाध्यापक, पुर्व बिद्यार्थीहरु साथै स्थानिय बुद्धिजिबिहरुको अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

विभिन्न कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रकाे छड्के ६३२ जना ...

  • April 16, 2026

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

  • April 16, 2026

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved