“तिमी छौ र पो प्रहरी” (कविता)

आकाश मगर, गाईघाट, उदयपुर असल प्रहरीको सम्मानमा घरमा कसैको चोरी भयो । रात दिन, घाम पानी केहि नभनी कसैको हत्या भयो, बलत्कार भयो । त्यहाँ पनि, पीडितलाई न्याय दिन जनताको सुरक्षा दिन आफ्नो निन्द्रा बिगारेर जनतालाई मिठो निन्द्रा दिन । तिमि छौ र त प्रहरी, म सुत्न सकेको छु । केहि कसैको डर नराखि हिड्न […]

समस्या कोटा र सम्पतिमा हैन, असमानतामा छ- सञ्जय कालिकाेटे

सञ्जय कालिकाेटे । मैले जातीय विभेद को पिडा केही महिना आगाडी भोगिसकेको छु । म रुम सर्ने क्रममा ललितपुर को एउटा घरमा पुगे सुरुमा रुम को कुरा गरे अनि घर बेटि ले हुन्छ भन्नू भयो केही छिन मा मैले रुम मा सामान पनि सारे म केहि काम को सिलसिला मा बाहिर बजार गए। यतिकैमा घर […]

बाबुराम प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन

डा. बाबुराम भट्टराई २०६८ साल भदौ ११ गते ब्यबस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित भएर १८ महिना प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभयो । इमान्दार र वौद्धिक राजनीतिकर्मीको छवि बनाएका भट्टराईलाई माओवादी आन्दोलनको योजनाकार र शान्तिप्रकृयाको सुत्रधारका रुपमा चिनिन्छ । राजनीतिक दलहरुवीचको सहमतिका आधारमा राजनीतिक स्थिरता कायम गरि मुलुकलाई आर्थीक सम्बृद्धितर्फ […]

प्रशासनिक निकायलाई आपतको सिर्जना

बिनोद मण्डल।नेपालको अधिकांश भागमा वर्षाको समयमा प्राकृतिक विपति अन्तर्गत बाढी पहिरो, कोरोना लगायतका समस्याबाट आम मानिस आजित भएको दुःखद घडीमा मानविय जीवन धरासायी बन्दै गएको अवस्थामा नेपालका राजनेताहरु आपसी विवादको सामना गर्दै प्रेम लिलामा सरकार फेरबदल अनि कमिसनमा लिप्त देश यतिबेला जटिल मोडमा उभिएको अबस्था छ । हरेक किसिमका समस्या आइरहने हाम्रो देशमा फितलो प्रशासनिक […]

शिरमा हिमाल पहाड सिरानी राखेर,नदीको चिसो पानीमा पैतला डुबाई : सीईयो किरण कुमार श्रेष्ठ

पहाड शिरमा हिमाल सिरानी राखेर, नदीको चिसो पानीमा पैतला डुबाई, कपालमा लाँलीगुराँस सिउरी नाकमा वुकीको बुलाकीसँग सजिएर । मस्त हाँसेकी छु, उन्मत्त वैश संगालेर । छातीमा अन्न उमारी जगतको भोक मेटाएकी छु, छातीमा पानी उमारी जीवको प्यास मेटाएकी छु, छातीमा बन उमारी स्वच्छ हावा दिएकी छु । यो छाती, बिशाल छाती गाउँ बसाएकी छु, शहर […]

युद्धमोर्चाको सुपरस्टार शहीद सँगका क्षणहरु : शुकबहादुर रोका ‘शरद’

यो गाथा तपाईहरुमध्ये उनीहरुका लागि हो, जो जिन्दगीलाई प्यार गर्दछन् र स्वतन्त्रतापूर्वक जिउन चाहन्छन् । तपाईहरु सवैका लागि होइन तपाईहरुमध्ये केवल तिनीहरुका लागि हो, जो सधैँ अन्यायपूर्ण र गलत कार्यको घृणा गर्दछन् । हावर्ड फास्टले करोडौँ आशावादी मानिसहरुको भविष्यका लागि भनेझैं वास्तवमा मेरो साथी, जनमुक्ति सेनाको कुशल कमाण्डर, प्रिय शहीद जीतको गाथा पनि वास्तवमा क्रान्ति, […]

दरबार हत्याकाण्ड को २० बर्ष “दरबार हत्याकाण्ड भएको त्यो रात” : गिरिजा प्रशाद कोइराला

दरवार हत्याकाण्ड भएको त्यो रात (२०५८ साल जेठ १९ गते) म सुति सकेको थिए । रातीको करिव ११ वजे शिवध्वज बस्नेतजीले उठाउनु भयो । एकदमै आत्तिए जस्तो लाग्यो । बस्नेतजीले भन्नुभयो–गिरिजावावु फोन आएको छ । राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी रहेछन् । कुरा गर्दा उनले भने—राजालाई सैनिक अस्पताल लगेको छ म जादैछु । […]

पर्यटक लाई पर्खेका गोतामकोटका गाउँहरु

हरि जिज्ञासु- कुनै दिन एउटै रुकुम हुँदा हामी पूर्वी रुकुमका केही सुन्दर गाउँहरुको फोटो हेरेर अथवा स्थलगत भ्रमण गरेर मजा लिने गर्थियौँ । स्थानीय सरकार गठन गर्नेक्रममा रुकुमलाई विभाजन गरेर रुकुम पूर्ब र रुुकुम पश्चिम नामाकरण गरेपछि पश्चिम रुकुमले भौगलीक सौन्दर्यता खोज्नुपर्ने भयो । पूर्वी रुकुमलाई हिमाली जिल्ला घोषणा गरेपछि त्यहाँको सौन्दर्यताको त झन बयान […]

जात-धर्मको कुराछैन,मानवताको सवालमा केन्द्रित हुनोपर्छ -सञ्जय कालिकोटे

सञ्जय कालिकोटे- पर्मेश्वरमा पास्टरज्युहरु ,मंडलि आ दर्णीय परिवारका संबन्धित प्रभुका सेवकहरु तथा ख्रीष्टमा असल गाेठालाहरुमा ख्रीष्टियन अभिबादन ” जयमसिह” याे covid-19 काे कारण विश्व आक्रान्त भएकाे अवस्थामा हाम्राे देस नेपालपनि यस्काे कारण दयनिय अवस्थामा छ, दैनिक हजाराैँ संक्रमित हुदैछ भने दैनिक मृतुदर पनि बढ्दै गएकाे भयाबह अबस्था छ। तिनै बिरामिहरुकाे लागि प्रार्थना साथै मृतकहरुकाे त्माकाे […]