Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

म यो देशको नेता हुँ- ” कविता “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2021
429 shares

 

म यो देशको नेता हुँ

तिमिले सिक्नपर्ने धेरै कुराहरु छन ।

मेरो देशमा ठूलो मान्छे हुन ।

तिमिले झुटो बोल्न जान्नु पर्छ ।

सडक भरी टाएर बाली

ढुङ्गा मुढा हान्नु पर्छ ।

चोर्न सिक्नै पर्छ ,लुट्न सिक्नै पर्छ ।

परि आए बाउ आमा चुट्न सिक्नु पर्छ।

अपहरण गर्नु पर्छ

 

गर्नु पर्छ अपशब्द प्रयोग गरि गाली

अनि मात्र बज्दो रहेछ जनताको ताली।

आस्वासनको झुटा भाषण नेता हुन हान्नै पर्छ ।

गलत झुटा जे भए नि,पार्टिको कुरा मान्नै पर्छ ।

जनता मार्नै पर्छ, भट्टिमा हाल्नै पर्छ

चुनाब जित्न दुई चार थान गुण्डा पाल्नै पर्छ ।

म यो देशको नेता हुं

 

म बाट तिमी सिक्छौ के ?

झुटो नबोली नढाटी राजनितिमा टिक्छौ के ?

तिम्रो देशमा चन्द्रमा पुग्न सिकाउला।

मेरो देशमा चन्द्रमा भोट हाल्न सिकाउछ ।

तिम्रो देशमा देश बनाउन सिकाउला

मेरो देशमा पार्टि बनाउन सिकाउछन ।

चाप्लुसी गर्न सिकाउछ,

पढेर केहि हुन्न साथी,

आन्दोलनले देश बिगार्न सिकाउछ

 

 

म हु यो देशको नेता

तिमिले के सिक्दैछौ म बाट ?

म दक्ष युवा बिदेश तार्न सिकाउछु।

रेमिट्यान्स देशमा झार्न सिकाउछु ।

हट्टा कट्टा युवा बिदेशिलाई बेची

लुते कार्यकर्ता पाल्न सिकाउछु।

तिमिले के प्रेरणा पायौ म बाट ?

म हु यो देशको नेता।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved