केपि ओलि राजनितिक प्रणाली बारे अन्जान

आकाश मगर, उदयपुर नेपाली काङ्ग्रेसका संसद तथा पुर्ब स्वास्थ्य मन्त्रीले केपि ओलि राजनिती प्रणालिबारे अञ्जान रहेको बताएकाछन । संसद पुनर्स्थापन पछि पहिलो पटक संसद भवन आएर बोलेका नेकपा एमालेका अधक्ष्य केपि ओलिले हिजो बुधबार प्रधान मन्त्री शेर बहादुर देउबा र नेकपा माओबादी केन्द्रका अधक्ष्य प्रचण्ड माथी निकै कडा आक्रोश पोखेका थिए । निकै कडा स्वाभाबमा […]
गणतन्त्रले फेरियाे नेताकाे जिवन, फेरियन जनताकाे

– दिपेश श्रेष्ठ २०४६ साल पछी नेपालमा राजनितिक परिवर्तन पक्का आएको हो, निर्दलिय ब्यवस्थालाई लखेटेर बहुदलिय ब्यवस्था ल्याइयो त्यो पनि जनताको बहुदलिय जनवद जो मदन भण्डारीको नाम लाई चर्चित गराउने एक थियो । एकल सासन प्रणालीले देशमा निमुखा र जनताले पढ्न र बोल्न पाउने अधिकार प्राप्ती तथा गरिव जनता उध्धोगपती साथै शोषित पीडित जनता देशको […]
गंगा र शान्ता दुबै देशद्रोही र जनबिरोधी हो, दुबैको नागरिकता जफत गरौ

देवीका वली ” श्रेष्ठ ” को कुन पार्टीको? को कुन दलको र को कुन संगठनको ब्यक्ति रहोस तर पहिलो कुरा राष्ट्र र राष्ट्रीयताको बिषयमा अडिग रहि अडान कसेर बोल्छ त्यो महत्वपुर्ण मानिन्छ। दलित समुदायबाट सयौँ ब्यक्तिहरु आफ्नो समुदायको हकहित र आफ्नो अस्थित्वको लागि लड्नेभनेर संघ संस्था खोलेर लागिपरेको छ तर पनि समुदाय भित्रको एकता नहुँदा […]
टौदह संग जोडीएको कथा, रहस्य र महत्वहरु -लिला प्रसाद लिम्बू

लिला प्रसाद लिम्बू काठमाण्डाैं । काठमाण्डाैं जिल्लाको कीर्तिपुर नगरपालिकमा अवस्थित टौदह एउटा मनोमोहक र सुन्दर छ| यो दहको आठ ओटा कोणहरु छन् । जहाँ उभिएर हेर्दा पनि एउटा कोण देखिन्दैन । सात वटा मात्र देखिन्छ । यो दह जम्मा ८६ रोपनीमा फैलिएको छ । यसको बिशेष विशेषताको कारण धेरै स्वदेसी र केहि बिदेशीहरू त्यस ठाउमा […]
राष्ट्रसेवक,जननायक र जनजातिको असल छोरा ” कुलमान “

देवकी ओली ” श्रेष्ठ “ हिजोका दिनमा ३ करोड नेपालिजनताले समर्थन गरिरहँदा उज्यालो नेपालका नायक घोषित कुलमान सरकारकै कारण अरबौँ घाटामा डुबेको संस्थालाई नाफामा ल्याउने ब्यक्ति चटक्कै छोडेर हिँडेका थिए। सो समय जनताले सडक र सोसल मिडिया तताए तर पनि राष्ट्रिय संचार माध्यमहरु खासै बोलेन, यसको मतलव कुलमान उ बेला जनतालाई चाहियो सरकारलाई अनाबस्यक थियो। […]
प्रचण्ड ले `मदन` जस्ता बहादुर ती जिउदा सहिदहरुलाइ उचित स्थान दिनुपर्दछ !

रघुविर सिंह ठगुन्ना `मदन सिंह बिष्ट`,यिनी हुन दार्चुला जिल्ला नौगाड गापा २ दल्लेक चौरिगाउ गोधानी बस्ने ४४ बर्षका मदन सिंह बिष्ट महेन्द्र उमावि खलंगामा +२ मा अध्यायन गरिरहेको बेला २०५६ साल देखि माओवादी जनयुद्धमा होमिएका यिनको कथा बेथा पनि अचम्मको छ ! पश्चिममा बरेली देखि उत्तरमा ताग्लाकोट देखिका हातहतियार र क्लोदिङ्ग ओसारपसार गर्ने देखि सर्वस्व […]
जनता जनार्दन कि भिखारि ?

डा : धन प्रसाद सुवेदी – आन्दोलन, सभा–जुलुसमा जनताको खोजी हुन्छ। यस्तो बेला नेताले जनतालाई उकास्नसम्म उकास्छन् र जनता मानिसबाट ‘जनार्दन’मा बढुवा हुन्छन्। यस्तै बेला नेताले जनतालाई ‘इतिहासका निर्माता’ घोषणा गरिदिन्छन्। नेता जनताका बीचबाट जन्मन्छन्। जनताको मतबाटै नेता चुनिने हुन्। प्रधानमन्त्री, मन्त्री, सांसद, मेयरदेखि वडाध्यक्ष, वडा सदस्य समेत चुन्ने जनता नै हुन्। धार्मिक विश्वासअनुसार भगवान् […]
पुष्पलालः बाँचुन्जेल पनि हाँसेरै बाँचे,, मर्दा पनी हाँसेरै मरे – प्रदीप गिरी

प्रदीप गिरी : पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिवका रुपमा चिनिनुहुन्छ । तर कुरो त्यत्ति मात्रै होइन । उहाँको टक्करको अर्को कम्युनिस्ट नेता कदाचित नेपालमा जन्मिएका छैनन् । यहाँ मदन भण्डारीको सम्झना अवश्य गर्न सकिन्छ । तर धेरै कारणले यी दुई नेता अतुलनीय छन् । एक त दुवैको कालखण्ड सर्वथा पृथक छ । दोस्रो […]
पुष्पलालसँगकोत्यो पहिलो भेट र अन्तिम क्षण

सहाना प्रधान : हामी २००० सालमा बर्माबाट काठमाडौं फर्कियौं । मेरो बाल्यकालका प्रारम्भिक दिनहरू बर्मामा नै बितेका थिए । त्यहाँ मैले ७ कक्षासम्म मात्र पढेकी थिएँ । मेरो पढ्ने उत्कट इच्छा हुँदाहुँदै पनि काठमाडौं आएपछि मेरो पढाइ रोकियो । तत्कालीन समाजमा आइमाईले पढ्न हुन्न भन्ने संस्कार भएको हुँदा बाजेले हाम्रो पढाइ रोकेर हामीलाई घरको काममा […]
चिनियाँ खोपको वास्तविकता के हो ?

निरज झा, नेपालका डोल्पा जिल्लाका व्यवसायी जीवन हंकिमले आफ्ना दुई बच्चाहरूको पढाइको लागि स्थायी रूपमा काठमाण्डौं बसोबास गर्ने निर्णय गरेका छन् । झापा जिल्लाका स्थानीय सिद्धिराज बराल काठमाडौंको स्कुल र कलेजमा वर्षौं बिताएर आफ्नो खेत जग्गाको हेरचाह गर्न घर फर्के । आफ्नो उमेरका पचासौं दशकका दुई शिक्षित नेपाली युवाहरू वीचमा काठमाडौंका सबै साँघुरो गल्लीहरू औंलाको […]

