निरङकुस पञ्चायती शासकको गोलीद्वारा इले र वीरबहादुरकाे हत्या गरिएकाे शाेककाे दिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक पिस्कर हत्याकाण्ड। थामी समुदायले घर घरमा तरुल, फलफुल, छिमेकी बोलाएर मासुभात खाने माघे सक्रान्ती मनाउने दिन हैन आज भन्ने नै हो भने …. आफ्नो पुर्खा मारेको दिन हो शोक मनाउने दिन हो । आज माघ १ गते पिस्कर हत्याकाण्ड भएको दिन जहाँ महान सहिद ईलि बहादुर र वीर बहादुर थामीले रगत बगाएको […]
निजि गुठीको नाम गरेर बाठाहरुले चर्चको सम्पत्तिमा आखा लगाउन थाले…

काठमाडौं लगाए देसकाे प्राय जिल्लाहरुमा रहेकाे क्रिस्चियनकरुकाे धार्मिक स्थल चर्चकाे सम्पतिहरु केही टाठाबाठा पास्टरहरुले गुठिकाे नाममा कुम्ल्याउन थालेका छन्। याे बिषयमा हाल सञ्जालहरुमा राम्रै ताताे लागिरहेकाे अवस्थामा गुठि र त्यसकाे महत्व अनि त्यसकाे व्यवहारिकिकरणका पुरानै उदाहरणहरु अपच भइसहेकाे अवस्थामा के नेपालमा चर्चहरु र नेपालि इसाईहरुका लागि गुठि सम्बन्धि जनचेतना दिनु पर्ने अवस्था छ त? निजि […]
नयाँ वर्षबारे तपाईँले जान्नुपर्ने ७ ओटा कुरा : कमल अधिकारी

✒️कमल अधिकारी १. आजबाट हामी नयाँ वर्ष २०२५ मा प्रवेश गरेका छौँ । हामी नयाँ वर्षमा प्रवेश गरिरहँदा यस पात्रोबारे जानकारी लिनु मुनासिब नै हुन्छ । संसारमा प्रयोगमा आएका विभिन्न थरीका पात्रोमध्ये सबैभन्दा व्यापक रूपमा प्रयोग गरिएको पात्रोको नाउँ चाहिँ ग्रेगोरी पात्रो हो । यस पात्रोअनुसार आज हामी २०२५ मा प्रवेश गरेका छौँ । २. […]
हाम्रो उद्धारमा परमेश्वरको प्रबन्ध

✏️आकाश मगर । सँसार अहिले झीलिमिलि र उज्यालोले छाएकोछ,डिसेम्बर महिनाको पुर्वसन्ध्या देखिनै मानिसहरु हर्षोलासका साथ ख्रिष्टमसलाई आफ्नो घर आगनिमा स्वागत गरिरहेकाछन। ख्रिष्टमसले मानिसहरुको बिचमा परमेश्वरको उपस्थितिलाई जनाउदछ। ख्रिष्ट येशुलाई बिस्वास गर्ने ख्रिष्टीयन धर्मालम्बीहरुले गौरब र धन्यबादी साथ येशुको मानवरुपि अवतारको त्यो निष्खोट समर्पणता प्रति धन्यबादि हुन्छन , येशु जसले मानिसको पाप मोक्ष गर्न यौ सँसारमा […]
नेपाली समाजमा महिला मुक्ति आन्दोलन किन बन्यो कमजोर ?

अनिता रसाइली। २०८१ साल मंसिर २८ गते धरान ३ पुरानो बजारमा ३८ वर्षीय अमृत रसाइलीले २४ वर्षकी आफ्नै पत्नि सम्झना बराइलीलाई गर्धनमा खुकुरी प्रहार गरेर हत्या गरे । उनीहरुका ९ वर्षका छोरा र ४ वर्षकी छोरी रहेछन् । भोजपुरको अरुण गाँउपालिका पाल्पालेका उनीहरु धरानमा कोठा भाडामा बस्दै जानकी ज्वेलर्स नामक सुनपसल पनि सञ्चालन गर्दै आएका […]
ख्रीष्टमस के हो ? कसरी मनाइन्छ ?

पा. गिदोन लामिछाने । आज भन्दा १ हजार ६ सय ८८ वर्ष पहिला रोमबाट शुरु भएको ख्रीष्टमस अहिले संसारका ६० प्रतिशत भन्दा बढि अथवा झण्डै ५ अर्ब मानिसहरुले डिसेम्बर २५ का दिन ख्रीष्टमस मनाउने गरेका छन् । शाब्दिक अर्थमा ख्रीष्टमस भनेको ख्रीष्टियनहरुको समूह वा भेला हो । जहाँ ख्रीष्टियनहरु एकसाथ भेला भएर प्रभु येशू ख्रीष्टको […]
भाेइस अफ नेपालले नचिनेकाे प्रशान्त जसलाई “पूर्णबहादुरको सारङ्गी” ले चिनायाे

” स्टाकोटा आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म, लिनु कर्मै खोटो, पढाइ लेखाई ठूलो मान्छे बनाउने रहर, गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर भुइँसमै टेके मैले तिमी टेक्नु धुरी, पाखुरीमा ताकत रहेसम्म बोकी हिँड्छु हालेर काँदेकुरी “ तपाईँलाई लाग्ला यो गीत का शब्द त कोही साहित्यकारले लेखेका होलान्। वा कुनै प्रख्यात गीतकारले लेखेका […]
विकसित देशको तुलनामा नेपाल किन बिकास हुन सकिन ?

नेपाल विश्व राजनीतिको दाँजोमा धेरै पछाडि छौँ । जतिसुकै दल तथा एजेन्डाहरुकाे ठेली तयार गरेपनि एकल नश्लिय नेतृत्व गर्नेहरुकाे हातमा पटकपटक सत्ता हस्तान्तरण हुनेहुँदा सच्चा नेतृत्वमा खडेरी लागेको छ । मुख्य तीन दल प्रतिस्पर्धात्मक गरेता पनि तिनै दल बिच साझेदारीमा सत्ता अतिक्रमण र अधिनायकवाद लाद्ने प्रबृत्तिले गर्दा जनताको जिबनस्तर दिनप्रतिदिन दैनिय हुँदै गैरहेकाे तपाई हामी […]
अल्पसंख्यक समुदायहरुलाइ रबिले दिएकाे उपहार

पहिचान सहितकाे संघियता,संघियता सहितकाे गणतन्त्र ,धार्मिक स्वतन्त्रता सहितकाे धर्मनिरपेक्ष देश नेपालमा अल्पसंख्यक जाति र धार्मिक समुदाहरु सहित स्वतन्त्र देश हाे नेपाल। तर, विभिन्न अभियाेग सहित कास्कि अदालतकाे आदेशमा जिल्ला प्रहरी कार्यालग कास्किकाे हिरासतमा रहनुभएका नेपाल सरकारका पूर्व गृह मन्त्री तथा देसकाे चाैथाे राजनितिक दल रास्वपाका सभापति समेत रहनुभएका माननीय रबि लामिछाने माथि याे देशरहेका अल्पसंख्यक […]
तिहार र बलिराजा : चन्द्रप्रकाश बानियाँ

आज कोजाग्रत पूर्णिमा ! आजदेखि भैलो खेलिने परम्परा छ । अर्थात अब तिहार सुरु भयो । उसो त तिहार पाँच दिनको हुन्छ । तिहार के को उपलक्षमा मनाइन्छ भन्ने विषयमा हिन्दू समुदायमा दुईवटा कथा प्रचलनमा छन् । १). १४ वर्षको वनबासपछि राम अयोध्या फर्केको उपलक्षमा दिपावली गर्न थालिएको हो भनिन्छ । तर वाल्मिकि रामायणमा उल्लेख […]
