Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विकसित देशको तुलनामा नेपाल किन बिकास हुन सकिन ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 7, 2024
15 shares

नेपाल विश्व राजनीतिको दाँजोमा धेरै पछाडि छौँ । जतिसुकै दल तथा एजेन्डाहरुकाे ठेली तयार गरेपनि एकल नश्लिय नेतृत्व गर्नेहरुकाे हातमा पटकपटक सत्ता हस्तान्तरण हुनेहुँदा सच्चा नेतृत्वमा खडेरी लागेको छ ।

मुख्य तीन दल प्रतिस्पर्धात्मक गरेता पनि तिनै दल बिच साझेदारीमा सत्ता अतिक्रमण र अधिनायकवाद लाद्ने प्रबृत्तिले गर्दा जनताको जिबनस्तर दिनप्रतिदिन दैनिय हुँदै गैरहेकाे तपाई हामी सबैले प्रत्येक्ष देखिरहेका छौँ ।

गतिलो राजनैतिक एजेन्डालाई अगाडि सार्नु भन्दा चलाखिपुर्ण ढंगबाट छलकपट र आपसी सद्भाव बिथोल्ने खालको चतुर्‍याइँ प्रबृत्तिबाट एउटै नश्लहरु झगडा गरेझैं गरि भित्री मिलेमतोमा सरकार संचालन गरिन्छ ।

यथार्थमा चलाख र चतुरोले भन्दा हजार गुणा राम्रो सच्चा मनले देश हाँक्ने हो भने देश बिकास र निकास दुबै सजिलैसँग पाउन सकिनेछ । यहाँ त हाम्रालाई भन्दा राम्रालाई छान्ने भन्दै जनता सामु चिप्लाे घस्नेलाई छान्छौं ।

फलस्वरूप एकल नश्लिय समुदायलाई पटकपटक सत्ता हस्तान्तरण गरेपनि जनता सधै ठगीमा परेको छ । जसको फलस्वरूप गरिबी, अशिक्षा, बेरोजगार, अस्तब्यस्त, आर्थिक अनियमितता र भ्रष्टाचारको दलदलमा फसेका छौँ ।

यथार्थमा हामीलाई चाहेको समृद्धि र परिवर्तन सबै समुदायको सामुहिक अस्तित्व सुईकार्य समतामूलक समाबेशीता र सुन्दर देशकाे परिकल्पना हो । यहाँ बृद्धअबश्था बाहुन जातिको विकल्पमा चतुर्‍याइँ युवा बाहुन जातीय चाहेको होइनौं,”

हामीले चाहेको राजनैतिक एजेन्डा ठगी खाने वैकल्पिक दल भन्दा फरक सबैलाई समेट्ने पहिचान, अस्तित्व बचाउने सच्चा मनकाे धनी नेतृत्व चाहेको छ । यहाँ बहुभाषिक, बहुधार्मिक, प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्ने अगुवा चाहेको हो ।

स्वादेशी नीति अवलम्बन गरि आआफ्नो समुदायको संरक्षकत्व गर्ने सामुहिक अपनत्वकाे महसुस हुने दलगत भन्दा फरक खुल्ला छाता संगठक मञ्च मञ्च बिचकाे राष्ट्रिय मञ्च अन्तर्गतको एजेन्डा अनुसार नीति अबलम्बन गरि समृद्ध बनाउनु छ ।

ता कि कसैको हकअधिकार माथि हनन नहुने सबैलाई सहअस्तित्वकाे बन्धनमा बाँधेर विभेद रहित सामाजिकआर्थिक क्रान्तिकाे मुल नारालाई सिरोधर गरि अगाडि बढ्न सकोस, जसले गर्दा प्रतिश्पर्धामा तिब्र बिकास होस् ।

सदुपयोग मात्रै गर्न नसकिएको हो, हामी संग साँस्कृतिक, प्राकृतिक सबैथोकमा सुसुज्जित छौँ । तर त्यतातिर ध्यान दिने प्रतिनिधि पात्र भन्दा छलकपट गर्ने गलत नियति भएकालाई सधै भरोसा गरेर आफैंलाई धोका दियौं ।

देशको खाका कोर्न सानातिना योजनाको एजेन्डाले सम्भव छैनन् । हिजो जनयुद्धको नेतृत्व रैथानेले गरेको भए सायद बेलैमा प्रतिफल पाउने थियाे तर फलतः तिनै बाहुन नश्लले नेतृत्व गरेकाले हामी यो अबस्था झेलिरहेका छौँ ।

यहाँ गलत राजनीतिक संयन्त्रको पराकाष्ठा विगत २०४७/४८ ताका नै उठेको बहसलाई राजनीतिक एजेन्डा बनाउने वाहिय परिचालित राष्ट्रिय मुक्ति क्रान्ति भन्दै पृथ्वीनारायण शाहकाे एकल नितिका अनुयायीहरुकाे जन्म हुदैछ ।

हाम्रोजस्तो भाषा, धर्म संस्कार संस्कृति अलगअलग रहनसहन भएको देशमा रहेर एकल चतुर नितिमा सयौं फुलकाे एउटै माला गीत जस्तै नक्कली नारामा सिमित राख्ने एजेन्डाहरु प्रशस्तै जन्मने क्रम जारी छ ।

देशलाई निकास र बिकास दिनलाई त सबै समुदायको आआफ्नो अगुवाइकाे निगरानीमा स्वामित्व बहन गर्ने ल्याकत राखेर समेट्न सकिने प्रतिश्पर्धी जन्मिनु जरुरी छ । बल हामी भित्रको देशभक्ति सहजरूपमा प्रस्तुत हुने मौका पाउनेछ ।

साच्चिकै देशभक्तीभाव झल्काउने बाताबरणको सिर्जनात्मक यात्रा तय गर्न १०+१ हुँदै प्रान्तीय क्रमबोधक स्रष्टाको नेतृत्वमा जान सकिने शे.ता.म.गु.रा.लि.ने.म.द.था, अनुरुपको पुर्ण समानुपातिक समाबेशीताकाे परिकल्पना नै देश निर्माण खाका प्रस्ट छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved