Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अल्पसंख्यक समुदायहरुलाइ रबिले दिएकाे उपहार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 26, 2024
714 shares

पहिचान सहितकाे संघियता,संघियता सहितकाे गणतन्त्र ,धार्मिक स्वतन्त्रता सहितकाे धर्मनिरपेक्ष देश नेपालमा अल्पसंख्यक जाति र धार्मिक समुदाहरु सहित स्वतन्त्र देश हाे नेपाल।

तर, विभिन्न अभियाेग सहित कास्कि अदालतकाे आदेशमा जिल्ला प्रहरी कार्यालग कास्किकाे हिरासतमा रहनुभएका नेपाल सरकारका पूर्व गृह मन्त्री तथा देसकाे चाैथाे राजनितिक दल रास्वपाका सभापति समेत रहनुभएका माननीय रबि लामिछाने माथि याे देशरहेका अल्पसंख्यक ख्रीष्टियन धर्मावलम्बी तिसाैँ लाख   नागरिकले युवा पुस्तामाथि ठुलाे आशा राखेका थिए।

मिति २०८०/१२/२५ गत्ते गृह मन्त्रालयबाट देसकाे सतहत्तरै जिल्ला प्रशासन कार्यालयहरुलाई एउटा परिपत्र जारि गरिदियाे कि जसका कारण देसमा धार्मिक द्वन्दकाे निमित्त बलियाे हतियार बनिदियाे,सत्यता त के छ भने याे परिपत्रका कारण तत्कालिन गृह मन्त्री रबि लामिछाने मन्त्री रहँदा भन्दा उहाँ मन्त्रीबाट हटेपछि अन्य माननीय ज्युहरु मन्त्रि बनेपछि अल्पसंख्यक धार्मिक समुदायहरुमाथि झनै दबाब पार्ने तथ्य राख्याे फल स्वरुप यहि परिपत्रपश्चात आफ्नाे धर्मकाे अभ्यास गरेकै कारण सिराहा,नवलपरासि,राैताहट,बारा, धरान, धनगढी लगायतकाे ठाउँबाट अल्पसंख्यक ख्रीष्टियन धर्मका अनुयायी माथि धर्म प्रचारकाे झुठो अभियाेगमा पक्राउ गरियाे।

यस झुठा मुद्दामा फसेका आराेपितहरुले धेरै जनाले आफ्नाे खेत बेचेर पनि धराैटि बुझाउन बाध्य भएका छन्। भने कयौं चर्च भवनहरुमा ताेडफाेड,आगजनी र तालाबन्दि गरिनुका साथै माेटरसाइकलहरु समेत ताेडफाेड गरियाे। यतिमात्र हैन उनिहरुमाथि सरकारवादी मुद्दाहरु यथावत नै छन्।

सुनसरिकाे इनरुवामा अल्पसंख्यक धार्मिक मुस्लिम समुदायमाथि पनि आतंकित हुनेगरि मुडभेटकाे अवस्था सिर्जना हुँदा प्रशासनले गाेलि सम्म चलाउने परेकाे थियाे।

तर पनि याे देसकाे अल्पसंख्यक धार्मिक ,जातिय तथा समुदायले याे परिपत्र जारि गराउनुहुने तत्कालिन गृह मन्त्री ज्युलाई क्षमादान नै गरेका समुदाय हाैँ।

राज्यकाे धर्म हुन्न , तर याे देसकाे कानुनले देसलाइ धर्मनिरपेक्ष घाेषणा गरेतापनि यस्तै रबिहरुकाे कारण हरेक जाति र धार्मिक समुदायहरुलाई माथि विभेदकारि बन्न पस्रय दिएकाे देखिन्छ।

बिशेषगरि याे देसमा आस्रित अल्पसंख्यक ख्रीष्टियन धार्मिक समुदायहरु याे देसका निम्ति प्रार्थना गर्दछन्, धर्म शास्त्र बाईबलले पनि भन्छ कि ”  धार्मिकताले देशलाई उचाल्छ , तिमिहरु जुन सहरमा निर्वासित छाै त्याे सहरकाे निम्ति प्रार्थना गर”  यति मात्र हैन पाल्पा,बनेपा,ओखलढुगा ,भक्तपुर लगायत देसकाे दुई दर्जन बढि स्थानमा हस्पिटलहरु खाेलेर सरकारलाई जिम्मा दिएकाे छ ता कि नेपाली नागरिकहरु बिरामि हुँदा उपचार गर्न सकुन् ।

यस्तै, लिभिङ  स्टाेन,सेन्ट जेभियर्स ,सेन्टमेरिज, साेमाङ एकेडेमि लगायतका स्कुल कलेजहरु सञ्चालन गरेर शिक्षामा साथ दिएकाे प्रशस्त उदाहरणहरु जगजाहेर छ तर पनि  रबिहरु जस्ता ब्यक्ति राज्य पउँचमा पुगेर यिनै समुदायमाथि दबाबमा राख्न चाहन्छ।

हुन त याे देसकाे राज्य सत्ताले काहीँ न काहीँ जात,धर्म र बर्गकाे नाममा बर्षाैँ देखि विभेद गरेकाे उदाहरणहरु छन् तर जब देस धर्मनिरपेक्षतामा परिणत भयाे र पनि अथाह सिपकाे खानिहरुलाई जातिय विभेद गरेकैछ,धनी , गरिब बिच विभेद गरेकै छ र धर्मकाे आधारमा त हदै सम्म निर्मम देखिन्छ तसर्थ भन्न चाहन्छु : सबैकाे साझा सरकार, नेता, मन्त्री र राज्य कहिले बन्नछ?

सुझावका लागि: [email protected]

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved